default_image

9 years ago

September 7, 2016

नेमारको निर्णायक गोलामा ब्राजिल विजयी

111 views

0 Bookmark

ओलम्पिक गोल्ड बिजेता टोली ब्राजिलले कोलोम्बियालाई घरेलु मैदानमा २-१ को जित हासिल गर्न सफल भएको छ । दक्षिण अमेरिका बिश्व कप छणोट अन्तर्गतको खेलमा ब्राजिलले कोलम्बिया बिरुद्ध जित्न सफल भएको हो ।

Neymar

ब्राजिलको जितमा मिरान्डाले खेको २ मिनेटमा नै नेमारको कर्नरलाई सही दिशा दिदै अग्रता दिलाए । पहिलो हाल्फको को ३६औ मिनेटमा  फ्री किकमा आएको बललाई क्लियर गर्ने क्रममा आफ्नै पोस्ट तर्फ हेड गर्दै मार्कुइन्होसले आत्मघाती गोल गर्दै ब्राजिलको अग्रता गुमाए । दोस्रो हाल्फमा ७४ मिनेटमा गोल गर्दै नेमारले ब्राजिललाई पुर्ण ३ अंक जित्न मद्धत गरे ।

त्यस्तै अन्य खेलमा उरुगे ले प्यारागे बिरुद्ध ४-० को नतिजा निकाल्न सफल भयो । उरुगेको जितमा काभानी ले २ गोल गरे पनि लुइस स्वारेज र रोड्रीगेज ले १-१ गोल गरे ।अरु खेलहरुमा चिली र बोलोभिया गोल रहित बराबरिमा रोकिए भने, भेनेजुएलाले अर्जेन्टिनालाई २-२ को बराबरिमा रोक्यो ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.