default_image

9 years ago

September 5, 2016

मेस्सिलाई करियरको अन्त्य सम्म राख्ने बार्साको योजना तर मेस्सिको इरादा भिन्न

96 views

0 Bookmark

स्पेनिश लिग बिजेता बार्सिलोना लियोनल मेस्सिलाई नयाँ सम्झौताको प्रस्ताव राख्ने तयारिमा छ । बार्सिलोनाको प्रस्ताबमा मेस्सिले आफ्नो करियर स्पेनमा अन्त्य गर्दै बार्सिलोनाबाट अवकाश लिउन भन्ने चाहान्छ , तर मेस्सिको इरादा भने भिन्न रहेको छ ।

Messi

अर्जेन्टिनी टिभि कार्यक्रममा बोल्दै मेस्सिले आफु आफ्नो क्यारियर समाम्प्त गर्नु अघी आफ्नो गृहनगरको क्लब निवेल्स ओल्ड बोइजबाट खेल्न चाएको बताउछन । मेस्सिको आफ्नो बाल्यकालको सपना निवेल्स ओल्ड बोइजबाट खेल्ने रहेको र त्यो सपना पुरा गर्न बाकी रहेको कुरा उक्त कार्यक्रममा बताएका थिए ।

हाल बार्सिलोनाको सम्झौतामा दुइ बर्ष बाकी रहेका मेस्सिको अवधी थप गर्दै मेस्सी सामु विशाल प्रस्ताव ल्याएर अफवाहहरुको अन्त्य गर्ने तयारिमा बार्सिलोना रहेको कुरा सनले जनाएको छ ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.