default_image

8 years ago

August 31, 2016

चेल्सी डेभिड लुइज खरिद गर्न आतुर

59 views

0 Bookmark

चेल्सीका नयाँ प्रशिक्षक कोन्टेको प्राथमिकतामा सेन्टर डिफेन्स रहे पनि एसि मिलानबाट रोमग्नोली र न्यापोलीबाट कोउलिबली किन्ने प्रयास बिफल भएपछी ट्रान्स्फरको अन्तिम दिनमा चेल्सीले डेभिड लुइज तर्फ ध्यानाकर्षण गरेको छ ।

David Luiz

स्काइ स्पोर्ट्सको अनुसार चेल्सीले २९ बर्षिय लुइजलाई स्टाम्फर्ड ब्रीज ल्याउन पिएसजि सामु ३० मिलियन पाउन्डको प्रस्ताब राखेको छ ।

२१ मिलियन पाउन्डमा बेन्फिकाबाट चेल्सीले लुइज लाई २०११ मा खरिद गरे पछी लुइजले चेल्सीको लागी १४३ खेल खेलेका थिए । त्यस्पछी ५० मिलियन पाउन्डमा बिश्वका सबै भन्दा महङा डिफेन्डरको रुपमा पिएसजि गएका लुइजलाई चेल्सीले पुन: फर्‍काउने प्रयास गर्दै छ ।

November 19, 2024

डेनमार्क क्वाटरफाइनलमा, स्पेनको जित

एजेन्सी – सर्बियासँग सोमवार गोलरहित बराबरी खेल्दै डेनमार्क युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। लिग ए समूह ४ मा दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुग्नका लागि डेनमार्कलाई कम्तीमा बराबरी आवश्यक थियो। सोही समूहको अर्को खेलमा स्पेनले स्विट्जरल्यान्डलाई ३-२ ले हरायो । इन्ज्युरी समयको तेस्रो मिनेटमा ब्रायन जारागोजाले पेनाल्टीबाट गोल गरेपछि स्पेन विजयी भएको हो । […]

November 19, 2024

राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- ताजकिस्तानमा थ्री नेसन्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली सोमवार साँझ स्वदेश फर्केको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङसहित एन्फा पदाधिकारी र कर्मचारीले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। नेपाली टोलीले दुईमध्ये एक खेलमा जित र अर्कोमा हार बेहोरेको थियो। ताजकिस्तानसँग नेपाल ४-० ले […]

November 19, 2024

पोर्चुगलसँग बराबरी खल्दै क्रोएसिया क्वाटरफाइनलमा

एजेन्सी – क्रोएसिया युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । पोर्चुगलसँग सोमवार १-१ को बराबरी खेल्दै क्रोएसियाले अन्तिम आठमा स्थान पक्का गरेको हो । पोर्चुगल यसअघिनै प्रतियोगिताको अन्तिम ८ मा पुगिसकेको थियो। लिग ए‌ समूह १ मा पोर्चुगलले‌ १४ र क्रोएसियाले ८ अंक जोडेको छ। स्टेडियम पोलजुडमा क्रिस्टियानो रोनाल्डोसहित केही स्टार खेलाडीलाई विश्राम दिएका खेलको […]

Success

Thank you for your time.