default_image

9 years ago

August 29, 2016

गणेश खड्का ब्वाइज युनियनसङ अनुबन्धित

146 views

0 Bookmark

जारी बि डिभिजनबाट उक्लिने लक्ष लिदै डिभाइन वाइन ब्वाइज युनियनले ए डिभिजनमा राम्रो अनुभव भएका स्टार गणेश खड्कालाई अनुबन्ध गरेको छ । खड्काले हिमालयन शेर्पा , नेपाल पुलिस क्लाब , मनाङ मर्स्याङ्दी , झापा एघार लगायतका क्लबबाट खेली सकेका छन  ।

Ganesh Khadka

गणेशसंगै ब्वाइज युनियनले अर्का ए डिभिजनको अनुभव भएका संकटाका पुर्व खेलाडी बर्तमन राइलाई पनि टोलीमा समावेश गरेको छ ।

डिभाइन वाइनबाट १५ लाखको प्रायोजन रकम पाएको ब्वाइज युनियन क्लबले हाल बि डिभिजनमा ३ खेलमा १ जित हासिल गर्दै २ हारको सामु गरेको छ ।

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

एन्फाको बजेट १ अर्ब ५६ करोड!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]

Success

Thank you for your time.