default_image

8 years ago

August 28, 2016

टेरिले गरे इङ्ल्याण्डबाट खेल्ने प्रस्ताव अस्वीकार

57 views

0 Bookmark

इङ्ल्याण्डको नयाँ प्रशिक्षक स्याम एलाय्र्डेसले चेल्सिका कप्तान जोन टेरिलाई इङ्ल्याण्डको सेन्टर डिफेन्सम अस्थायी समाधान देखे पनि ३५ बर्षिय जोन टेरिले आफु टोलीमा नफर्किनु नै उचित देखेका छन  ।

Terry England

अंग्रेजी पत्र पत्रीकाहरु अनुसार नयाँ प्रशिक्षक स्याम एलाय्र्डेसले टेरिको मनस्थिती बुज्न लगाएको तर टेरिले आफ्नु इङ्ल्याण्डको टोलिमा नफर्की चेल्सीलाई शीर्ष चारमा फर्क्याउन ध्यान दिदा राम्रो हुने ठानेका छन ।

टेरिले फर्डिन्याण्डलाई नराम्रो व्यवहार गरेको भनेर २०१२ मा इङ्लिश एफ.एले टेरीलाई कारबाही गरे पछी टेरिले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

त्यस्तै स्याम्ले ३० बर्षिय रुनीलाई कप्तानीको जिम्माबाट हटाउने कुनै इरादा नभएको कुरा पनि बुजिन्छ  ।

November 19, 2024

डेनमार्क क्वाटरफाइनलमा, स्पेनको जित

एजेन्सी – सर्बियासँग सोमवार गोलरहित बराबरी खेल्दै डेनमार्क युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। लिग ए समूह ४ मा दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुग्नका लागि डेनमार्कलाई कम्तीमा बराबरी आवश्यक थियो। सोही समूहको अर्को खेलमा स्पेनले स्विट्जरल्यान्डलाई ३-२ ले हरायो । इन्ज्युरी समयको तेस्रो मिनेटमा ब्रायन जारागोजाले पेनाल्टीबाट गोल गरेपछि स्पेन विजयी भएको हो । […]

November 19, 2024

राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- ताजकिस्तानमा थ्री नेसन्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली सोमवार साँझ स्वदेश फर्केको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङसहित एन्फा पदाधिकारी र कर्मचारीले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। नेपाली टोलीले दुईमध्ये एक खेलमा जित र अर्कोमा हार बेहोरेको थियो। ताजकिस्तानसँग नेपाल ४-० ले […]

November 19, 2024

पोर्चुगलसँग बराबरी खल्दै क्रोएसिया क्वाटरफाइनलमा

एजेन्सी – क्रोएसिया युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । पोर्चुगलसँग सोमवार १-१ को बराबरी खेल्दै क्रोएसियाले अन्तिम आठमा स्थान पक्का गरेको हो । पोर्चुगल यसअघिनै प्रतियोगिताको अन्तिम ८ मा पुगिसकेको थियो। लिग ए‌ समूह १ मा पोर्चुगलले‌ १४ र क्रोएसियाले ८ अंक जोडेको छ। स्टेडियम पोलजुडमा क्रिस्टियानो रोनाल्डोसहित केही स्टार खेलाडीलाई विश्राम दिएका खेलको […]

Success

Thank you for your time.