default_image

8 years ago

August 20, 2016

म्यान्चेस्टर युनाइटेडको जितमा ज्लाटनको दुइ गोल

53 views

0 Bookmark

ज्लाटना इब्राहिमोबिकको दुइ गोलको मद्धतले म्यान्चेस्टर युनाइटेडले इङ्लिश प्रीमियर लिगमा लगातार दोस्रो जित हासिल गर्न सफल भयो  । संसारका सबै भन्दा महङा फुटबलर पौल पोग्बा पनि युनाइटेडको लागी पहिलो खेलमा पुरै ९० मिनेट खेले ।

Zlatan

बोउर्नेमोथ सङ जितले लिगमा सुरुवात गरेको युनाइटेडले साउथह्याम्टमलाई २-० ले हराउदै दुइ खेलमा सत प्रतिसत नतिजा निकाल्दै सिजनको राम्रो सुरुवात गर्न सफल भएको छ ।

खेलको ३२ औ मिनेटमा हेडरबाट गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका इब्राले दोस्रो हाल्फमा पेनाल्टी मार्फत अर्को गोल गरे । पहिलो हाल्फमा रुनीको क्रसमा हेडर मार्फत गोल गरेका इब्रा ले दोस्रो हाल्फमा लुक स लाई लडाएपछी पाएको पेनाल्टीमा गोल गर्दै जित सुनिस्चित गरेका थिए ।

November 19, 2024

पोर्चुगलसँग बराबरी खल्दै क्रोएसिया क्वाटरफाइनलमा

एजेन्सी – क्रोएसिया युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । पोर्चुगलसँग सोमवार १-१ को बराबरी खेल्दै क्रोएसियाले अन्तिम आठमा स्थान पक्का गरेको हो । पोर्चुगल यसअघिनै प्रतियोगिताको अन्तिम ८ मा पुगिसकेको थियो। लिग ए‌ समूह १ मा पोर्चुगलले‌ १४ र क्रोएसियाले ८ अंक जोडेको छ। स्टेडियम पोलजुडमा क्रिस्टियानो रोनाल्डोसहित केही स्टार खेलाडीलाई विश्राम दिएका खेलको […]

November 18, 2024

बिर्तामोड झापा कपको विजेताले १० लाख पाउने

हिमाल खरेल, बिर्तामोड झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो । क्लबको आयोजनामा मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । प्रतियोगिता […]

November 18, 2024

नर्वेको जितमा हालाण्डको ह्याट्रिक

एजेन्सी – एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ । लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे । हालाण्डले २३औं र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए […]

Success

Thank you for your time.