9 years ago
August 19, 2016
म्यानचेस्टर युनाईटेडले विश्व किर्तिमान रकममा अनुबन्धन गरेको फ्रान्सेली मिडफिल्डर पल पोग्बा आज क्लबका लागि पहिलो खेल खेल्दैछन।
गत हप्ता देखि प्रिमिएर लिग सुरु भएतापनि पोग्बा इटालीमा हुँदा पाएको निलम्बन इंग्ल्यान्डमा पनि लागु भएको थियो। बर्नमाउथ विरुद्धको सो खेलम युनाईटेडले ३-१ले जितेको थियो। म्यानचेस्टरका लागि ज्लाटन इब्राहिमोभिच, वेन रुनी र वन माटाले गोल गरेका थिए।
जोसे मोउरिन्होले पोग्बको आगमनसंगै टोलीमा नया शक्ति थपिएको र क्लबले यसपाली लिग जित्ने पक्का भएको समेत दावी गरेका थिए।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]