default_image

8 years ago

August 13, 2016

च्याम्पियन लेस्टर पहिलो खेलमा पराजित

59 views

0 Bookmark

नवप्रवेशी टिम हल सिटीले प्रिमियर लिग च्याम्पिएन टोलि लेस्टर सितिलाई २-१ले हराऊँदै इन्ग्लिश प्रिमिएर लिगको नया सिजनको सुरुवात गरेको छ।

EPL Leicester Hull

दिनको पहिलो खेलमा हलले अबेल हर्नान्डेजको गोलको मद्दतले अग्रता लिएको थियो भने लेस्टरले बराबरी पनि फर्काएको थियो। तर रोबर्ट स्नोडग्रासले घरेलु टोलीलाई दोश्रो हाफमा गोल गर्दै जित दिलाए।

दिनको अन्य खेलमा उपाधिको दाबेदार म्यानचेस्टर सिटि २-१ले विजयी भयो भने स्वन्सी र वेस्ट ब्रमले अवे खेलमा १-० को जित हात पारे। एभर्टन र स्पर्स, मिडल्स्ब्रो र स्टक र साउथ्यामप्टन र वात्फर्दको खेल भने १-१को बराबरीमा सकियो।

November 17, 2024

जर्मनी र नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र […]

November 16, 2024

रोहित र जिलेस्पीको गोलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]

November 16, 2024

उरुग्वेसँग कोलम्बियाको हार

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]

Success

Thank you for your time.