default_image

9 years ago

August 11, 2016

ब्राजिल ओलम्पिक फुटबलको क्वाटरफाइनलमा

106 views

0 Bookmark

आफ्नो पहिलो दुइ खेलमा संघर्ष गरेको ब्राजिल जित्नै पर्ने खेलमा डेनमार्कलाई ४-० ले हराउदै ओलम्पिक फुटबलमा पुरुष तर्फबाट क्वाटर फाइनल पुगेको छ।

Neymar

पहिलो दुइ खेलमा इराक र दक्षिण अफ्रिकासँग गोलरहित बराबरी खेलेको ब्राजिललाई जित्नै पर्ने दबाब थियो । ४-० को हार बेवोरे पनि डेनमार्क पनि समुह उपबिजेता हुँदै अर्को चराण पुगेको छ ।

ब्राजिलको जितमा ज्ञाबियोलले २ गोल गरे भने लुआन र म्यान्चेस्टर सिटी सँग यसै सिजन अनुबन्धित ज्ञाब्रीयल जिसुसले एक गोल गरे ।

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

March 24, 2025

पुनरागमन जितसँगै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]

March 24, 2025

पोर्चुगल सेमिफाइनलमा

एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]

Success

Thank you for your time.