default_image

9 years ago

August 9, 2016

दिनेश ब्यन्जन्कारको अदक्ष्यतामा कार्य समिती गठन

182 views

0 Bookmark

च्यासल फुटबल क्Dinesh byanjankarलब को सनिबार सम्पन्न बार्षिक साधारण सभाले दिनेश ब्यन्जन्कारको अदक्ष्यतामा कार्य समिती चयन गरेको छ  । त्यस्तै केशरमान ब्यन्जन्कार उपाधक्ष्यमा चयन भएका छन भने प्रदिप ब्यन्जन्कार सचिबमा । त्यस्तै सह सचिबमा शंकर बिर ब्यन्जन्कार छन भने कोषाध्यमा रमेश ब्यन्जन्कार छन ।

त्यस्तै रमेश ब्यन्जन्कार , सुरोज ब्यन्जन्कार , जिवन ब्यन्जन्कार , राजेश ब्यन्जन्कार , भोला ब्यन्जन्कार, कबिन ब्यन्जन्कार र प्रदिप ब्यन्जन्कार सदस्य म नियुक्त भएका छन ।

नयाँ कार्य समितीको नामावली च्यासल फुटबल क्लबले आज अखिल नेपाल फुटबल सङलाई बुझाएको छ ।

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

March 24, 2025

पुनरागमन जितसँगै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]

March 24, 2025

पोर्चुगल सेमिफाइनलमा

एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]

Success

Thank you for your time.