default_image

8 years ago

August 9, 2016

स्टोन्स सिटीमा अनुबन्धित; मुल्य ६ अर्ब ६० करोड

63 views

0 Bookmark

यो सिजन अगाडी खेलाडी अनुबन्धन गर्न निकैनै ब्यस्त रहेको म्यान्चेस्टर सिटी फूटबल क्लबले एभर्टनबाट जोन स्टोन्सलाई अनुबन्धन गरेको छ । म्यान्चेस्टर सिटीले स्टोन्सलाई अनुबन्धन गर्न ४७ ४ मिलियन पाउण्ड (६ अर्ब ६० करोड रुपँया) तिरेको छ । 

stones

पछील्लो समयमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका स्टोन्स ईंग्लिश नेशनल टिमका खेलाडी समेत हुन । स्टोन्सको पछील्लो ट्रन्सफर सत्रमा चेल्सी, म्यान्चेस्टर युनाईटेड लगायतका क्लबसँग जोडेर हल्ला हुँदै आइरहेको थियो । यो कुनैपनी ईंग्लिश क्लबले डिफेन्डरलाई तिरेको सबै भन्दा धेरै रकम हो ।

२२ बर्षिया स्टिन्सले ६ बर्षे सम्झौतामा हस्ताक्षर गर्दै,” मैले एभर्टनसँग निकैनै राम्रो समय बिताए, म उनिहरु र फ्यानहरुलाई आब आउने सिजनको लागि शुभकामना दिन चाहन्छु । अब म म्यान्चेस्टर सिटीसँग आबद्द भैसके र म आफ्नो नयाँ क्लबको क्लबको उदेश्य पुरा गर्न लागी पर्ने छु ।”

November 18, 2024

बिर्तामोड झापा कपको विजेताले १० लाख पाउने

हिमाल खरेल, बिर्तामोड झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो । क्लबको आयोजनामा मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । प्रतियोगिता […]

November 18, 2024

नर्वेको जितमा हालाण्डको ह्याट्रिक

एजेन्सी – एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ । लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे । हालाण्डले २३औं र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए […]

November 18, 2024

फ्रान्ससँग इटालीको हार

एजेन्सी – युरोपेली नेसन्स कपमा आइतवार फ्रान्सले इटालीलाई ३-१ ले हराएको छ। लिग ए समूह २ बाट क्वाटरफाइनलमा पुगिसकेका दुई टोलीबीच नतिजापछि फ्रान्स समूह विजेता बनेको छ। एक गोलको अन्तरले पराजित भएको अवस्थामा इटाली समूह विजेता बन्ने समीकरण थियो। सानसिरोमा भएको खेलमा फ्रान्सका मिडफिल्डर रेबियटले २ गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। इटालीका […]

Success

Thank you for your time.