9 years ago
August 7, 2016
अघिल्लो सिजनको लिज बिजेता लेस्टर सिटी र एफए कप उचालेको म्यान्चेस्टर युनाइटेड आज आइतबर कम्युनिटी सिल्डमा भिड्दै छन ।
खेल समय – नेपाली समय रातिको ०८ : ४५
युनाइटेडका नयाँ म्यानेजर जोसे मोरिन्होले यो कप अघिल्लो सिजन मेहेनत गरेको खेलाडीहरुकोलागी महत्वपुर्ण रहेको कारणले युनाइटेडले यस्लाई जोड दिने कुरा बताएका छन ।
त्यस्तै लेस्टरका म्यानेजर रानिरीले भने लेस्टरले अघिल्लो सिजन बिर्सिदै नयाँ सिजनको तयारिको रुपमा यस खेललाई लिने कुरा जनाएका छन । उनका अनुसार लेस्टर आशबादी रहेको तर साथ-साथै यस खेलमा हुने कठिनाइको अनुभुती रहेको छ ।
अघिल्लो सिजनमा यि दुइ टोली बिचको दुबै खेल १-१ को बराबरीमा टुङिएको थियो ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]