default_image

5 years ago

May 22, 2020

रियलका खेलाडीसँग अध्यक्षको भेट

108 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले प्रशिक्षणलाई निरन्तरता दिइरहेको छ । टोलीका खेलाडी भाल्डेबेबासमा प्रशिक्षण लिइरहेका छन् ।

बिहीबार टोलीका खेलाडीलाई भेट्न विशेष व्यक्ति पुगेका थिए ।  तीन हुन् क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले प्रशिक्षणस्थलको सुविधाहरुका बारेमा टोलीका प्रशिक्षक जिनेदिन जिदानसँग जानकारी दिएका थिए । टोलीका खेलाडीहरुले मास्क लगाउनुका साथ सुरक्षाका लागि शारीरिक दुरी पनि कायम गरेका थिए ।

जिदानले टोलीका ७ देखि १० जनाको ३ समूह बनाएर प्रशिक्षण गराइरहेका छन् । पेरेज र जिदानले प्रि सिजनको तयारीका विषयमा पनि छलफल गरेका थिए । त्यस्तै बाँकी सिजनको सुरुवातको विषयमा पनि कुराकानी भएकोब ताइउको छ । पेरेजले खेलाडीसँग पनि कुराकानी गरेका थिए ।

पेरेजले लकडाउनका समयमा खेलाडीले आफ्नो परिवारसँग कसरी रहे भन्ने विषयमा पनि जिज्ञासा राखेका थिए । अध्यक्षले पाब्लो लासो र रियलका बास्केटबल टोलीका खेलाडीलाई भेटेका थिए ।

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.