default_image

8 years ago

August 5, 2016

सहारा क्लबद्धारा हङकङमा फुटवल प्रशिक्षण गराउदै

88 views

0 Bookmark

पोखरा २१, साउन
सहारा क्लब हङकङले हङकङमा वसोवास गर्दै आएका नेपाली बालबालिकाहरूलाई फुटवल प्रशिक्षण गराएको छ । बिद्यार्थीहरुको गर्मी विदाको समयलाई सदुपयोग गरी एएफसी सी लाईसेन्स प्राप्त विल तामाङले नेपाली वालवकहरुको फुर्सदको समयमा फुटवल खेलको क्रेज बढाउने उद्धेश्यले प्रशिक्षण दिएका हुन ।

sahara hongkong
हङकङमा अन्य खेलको तुलनामा फुटवल खेलको प्रशिक्षण निकै महङगो हुने भएको बताइृन्छ। हङकङका ट्रेनिङ सेण्टरहरू विदेशी प्रशिक्षक हरूले संचालन गरेको हूनाले महागो भएको बताइन्छ । सहारा क्लब हङकङद्धारा यूथ फुटबल ट्रेनिङको आयोजना निशुल्क: रुपमा आयोजना भएको छ भने यो तेश्रो संस्करणको हो । करीब ३५ जना बालक सहभागी भई प्रशिक्षण लिएको बताइृन्छ । तामाङ हङकङ फुटबल एसोसीयन का मान्यता प्राप्त प्रशिक्षक हुन । प्रशिक्षक ३ अगस्त देखी ३१ सम्म चल्नेछ।

December 23, 2024

चर्च ब्वाइजलाई झापा कपको उपाधि

हिमाल खरेल, बिर्तामोड ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलेझापा कपको पहिलो संस्करणको उपाधि जितेको छ ।चर्च ब्वाइजले सोमवार फाइनलमा एनआरटीलाई फाइनलमा ३-१ ले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३-० ले पराजित गरेको थियो ।गत वर्ष […]

December 23, 2024

आर्मीलाई हराउँदै आयोजक सेमिफाइनलमा

दिपक बोहोरा,पाँचथर त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै आयोजक फिदिम स्पोर्टिङ क्लब ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिमले आर्मीलाई हराए सँगै पाँचथरे टोलीले गत वर्ष भएको चौथो पाँचथर गोल्डकपको फाइनलमा हारेको हारको बदला लिएको छ । फिदिम माविको मैदानमा सोमवार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक फिदिम टाइब्रेकरमा ४-२ ले […]

December 23, 2024

युनाइटेडको लज्जास्पद हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब प्रदर्शनले आइतवार पनि निरन्तरता पाएको छ । घरेलु मैदानमा युनाइटेड बर्नमथसँग ३-० ले पराजित भएको हो । बर्नमथलाई जित दिलाउन डिन हुइजसेन, जस्टिन क्लुइवर्ट र एन्टोनी सेमेन्योले गोल गरे । हुइजेनले २९ औं मिनेटमा गोल गरे। क्लुइवर्टले ६१ औं मिनेटमा पेनाल्टीमा गोल गरे। सेमेन्योले ६३ औं मिनेटमा […]

Success

Thank you for your time.