default_image

9 years ago

August 3, 2016

ओलम्पिक महिला फूटबल आजबाट सुरु

127 views

0 Bookmark

हाम्रोखेलकुद (काठमाडौं)-

रियो ओलम्पिक २०१६को महिला  फूटबल अन्तर्गतको खेलहरु आजबाट सुरु हुँदैछ । आज हुने पहिलो खेलमा स्विडेनले साउथ अफ्रीकाको सामना गर्दैछ । नेपाली समय अनुसार खेल राती ९:४५मा सुरु हुनेछ । आयोजक राष्ट्र ब्राजिलले चीनसँग खेलेर प्रतियोगिता सुरु गर्दैछ, ब्राजिलको खेल नेपाली समय अनुसार भोली बिहान १२:४५मा सुरु हुनेछ । 

olympic mahila football

आज हुने खेल तलिका यस प्रकार छ: 

स्विडेन बिरुद्द साउथ अफ्रीका- आज बेलुकी ९:४५ बजे
क्यानडा बिरुद्द अष्ट्रेलिया- आज बेलुकी ११:४५ बजे
ब्राजिल बिरुद्द चीन- भोली बिहान १२:४५ बजे
जिम्बावे बिरुद्द जर्मनी- भोली बिहान २:४५ बजे
अमेरिका बिरुद्द न्यूजिल्याण्ड- भोली बिहान ३:४५ बजे
फ्रान्स बिरुद्द कोलम्बिया- भोली बिहान ६:४५ बजे

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.