default_image

5 years ago

April 30, 2020

पेनाल्टी पराक्रम

138 views

0 Bookmark

एजेन्सी – पेनाल्टी प्रहारमा गोल गर्न जति सहज देखिन्छ, खेलाडीलाई भने गोल गर्न मानसिक रुपमा त्यति नै कठिन पनि हुन्छ । पेनाल्टीमा गोल गर्दा निकै सहज रुपमा लिइन्छ भने त्यसमा चुक्नेको भने निकै आलोचना हुन्छ ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेलाबखत पेनाल्टीमा धेरै गोल गरेको आरोप लाग्दै आएको छ कतिले त उनलाई पेनाल्टीमै भर पर्ने समेत भनेका छन् तर उनको पेनाल्टीमा सफलता प्रतिशत गज्जबको छ यता मेस्सी भने निर्णायक मोडमा प्राप्त पेनाल्टी सदुपयोग गर्न नसक्दा आलोचित भएका छन् ह्यारी केन, नेयमार लगायत अन्य खेलाडीको पनि पेनाल्टी सफलता राम्रो छ

हाल विश्व फुटबलमा खेलिरहेका केहि खेलाडीको पेनाल्टी प्रहार, गोल गर्न सफल र चुकेको अवस्थाबारे केहि तथ्यांक प्रस्तुत गरेका छौँ

इडेन हाजार्ड

पेनाल्टी प्रहार : ५६ पटक

गोल : ४९ गोल

चुकेको : ७ पटक

सफलता : ८८ प्रतिशत

एन्टोइन ग्रिजमन

पेनाल्टी प्रहार : २५ पटक

गोल : १७ गोल

चुकेको : ८ पटक

सफलता : ६८ प्रतिशत

ह्यारी केन

पेनाल्टी प्रहार : ४४ पटक

गोल : ३७ गोल

चुकेको : ७ पटक

सफलता : ८४ प्रतिशत

लुइस सुआरेज

पेनाल्टी प्रहार : ४९ पटक

गोल : ४० गोल

चुकेको : ९ पटक

सफलता : ८२ प्रतिशत

करीम बेन्जेमा

पेनाल्टी प्रहार : १७ पटक

गोल : १५ गोल

चुकेको : २ पटक

सफलता : ८८ प्रतिशत

मोहमद सलाह

पेनाल्टी प्रहार : १६ पटक

गोल : १३ गोल

चुकेको : ३ पटक

सफलता : ८१ प्रतिशत

नेयमार

पेनाल्टी प्रहार : ६४ पटक

गोल : ५१ गोल

चुकेको : १३ पटक

सफलता : ८० प्रतिशत

सर्जियो अगुएरो

पेनाल्टी प्रहार : ५९ पटक

गोल : ४६ गोल

चुकेको : १३ पटक

सफलता : ७८ प्रतिशत

लिओनेल मेस्सी

पेनाल्टी प्रहार : ११५ पटक

गोल : ८९ गोल

चुकेको : २६ पटक

सफलता प्रतिशत : ७७ प्रतिशत

क्रिस्टियानो रोनाल्डो

पेनाल्टी प्रहार : १४३ पटक

गोल : १२१ गोल

चुकेको : २२ पटक

सफलता : ८५ प्रतिशत

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.