5 years ago
April 11, 2020
एजेन्सी – यथास्थितिमा रहने हो भने पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड इडिन्सन काभानी अबको केहि महिनामा फ्रि एजेन्टमा हुनेछन् । उनीमाथि युरोपका थ्रुपै क्लबले इच्छा देखाएका छन् ।
जनवरीमा पनि एट्लेटिको म्याड्रिडले भित्राउने प्रयास गरेको थियो । तर पिएसजीसँग सम्झौता हुन सकेन । नेयमार, केलियन एमबाप्पले र माउरो आइकार्डीले क्लब छाड्ने सम्भावना रहेकाले पनि पिएसजीले काभानीलाई गुमाउन नचाहेको अनुमान गरिएको छ ।
‘संयोगले भनौं विश्वका थ्रुपै क्लबले आज पनि उनीमाथि चासो देखाइरहेका छन्,’ काभानीकी आमा र्बेटाले भनिन्, ‘उनलाई पनि थाहा छौ अब उनी कहाँ नानेछन् । अझै ३ महिना जति बाँकी छ । त्यसपछि हामी सोचिनेछ ।’
‘अहिले नै उनले उरुग्वे फर्कने बारेमा नसोनेको उनीकी आमाले बताएकी छिन् । उनी अझै पनि युरोपमा खेल्न चाहन्छन् । उनको बढी झुकाव स्पेनमा छ,’ उनले थपिन्, ‘तर धन्य भगवान अहिले पनि उनलाई लिन थुप्रै क्लबले इच्छा देखाएका छन् ‘।
बोका जुनियर्सले पनि उनलाई भित्राउन इच्छा देखाएको बताइएको छ । तर काभानी च्याम्पियन्स लिगमा सफल हुने सपना देखिरहेका छन् । त्यसैले पनि एट्लेटिको उनको लागि उत्तम गन्तव्य हुन सक्छ ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]