default_image

10 years ago

September 3, 2015

फिफा र्‍यान्किङ: नेपाल साउथ एसियामा पुछारमा, अर्जेन्टिना पहिलो

158 views

0 Bookmark

फिफाले आज निकालेको फिफा र्‍यान्किङमा नेपाल एक स्थानले खसेर १८५औं स्थानमा पुगेको छ । साउथ एसियन टोलिहरु मा सबै भन्दा अगाडी अफगानिस्थान रहेको छ, अफगान को र्‍यान्किङ १३० रहेको छ ।

पछील्लो गेममा नेपालको टिम 

फिफा र्‍यान्किङमा पहिलो स्थानमा विशकपको उपबिजेता अर्जेन्टिना रहेको छ भने दोस्रो स्थानमा युवा प्रतिभाहरुको सान्दर टोलि बेल्जियम रहेको छ । विशबिजेता जर्मनी तेस्रो स्थानमा छ । ब्राजिल ५औ, इंग्लेंड १०औ, स्पेन ११औ, नेदरल्यान्डस १२औ र इटाली १६औ स्थानमा रहेका छन ।

नेपाली फूटबल टोलिले निरन्तर बिर्सन लायक प्रदशन गर्दै आएको छ र बिगत दुई बर्षमा एउटा पनि गोल गर्न सकेको छैन । नेपाल साउथ एसियन टोलिहरुमा सबै भन्दा पुछारमा रहेको छ , श्रीलङ्का नेपाल भन्दा एक स्थान आगाडी रहदै १८४औ स्थानमा छ ।  भारत १५५, भुटान १६४, पाकिस्तान १७० र बाङ्लादेश १७३ र माल्दिभ्स १७७ औ स्थानमा छ ।

May 16, 2025

महिला फुटबल टोलीको दोस्रो चरणमा ३१ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]

May 16, 2025

नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]

May 16, 2025

बार्सिलोनाले जित्यो ला लिगा उपाधि

एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]

Success

Thank you for your time.