default_image

9 years ago

July 30, 2016

ज्लाटनको जर्सीबाट युनाइटेडलाई पोग्बा किन्ने पैसा

75 views

0 Bookmark

११२  मिलियन पाउण्ड , अथवा , १५ अर्ब नेपाली रुपैयामा म्यान्चेस्टर युनाइटेडले पौल पोग्बालाई युभेन्टसबाट किन्ने तयारी गर्दै छ ।

Ibra United

युनाइटेडमा पिएसजिबाट सित्तैमा आएका इब्रालाई ९ नम्बरको जर्सी दिइएको छ

यो विश्व रेकर्ड शुल्क सुन्नमा धेरै आए पनि , सनको अनुसार ज्लाटन इब्राहिमोबिकको जर्सिको बिक्रीबाट उक्त रकमको भरपाइ हुन सक्ने छ । सनले जनाए अनुसार , पहिलो हप्तामा नै इब्राको जर्सी बिक्रीबाट ७६ मिलियन पाउण्ड , नेपाली रुपैयामा १० अर्ब बराबरको बिक्री भएको छ ।

यही अनुपातमा युनाइटेडले पोग्बालाई हाल्ने बराबरको रकम १५ दिनमा इब्राको जर्सी बेचेर कमाउन सक्ने अनुमान लगाउन सकिन्छ ।

हाल बिश्व किर्तिमानी रकममा म्यान्चेस्टर युनाइटेड आउन तयारीमा रहेका पोग्बा २०१२ मा आफ्नो सम्झौताको अन्त्यमा सित्तैमा म्यान्चेस्टर युनाइटेडबाट युभेन्टस गएका थिए ।

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.