default_image

8 years ago

July 30, 2016

ज्लाटनको जर्सीबाट युनाइटेडलाई पोग्बा किन्ने पैसा

54 views

0 Bookmark

११२  मिलियन पाउण्ड , अथवा , १५ अर्ब नेपाली रुपैयामा म्यान्चेस्टर युनाइटेडले पौल पोग्बालाई युभेन्टसबाट किन्ने तयारी गर्दै छ ।

Ibra United

युनाइटेडमा पिएसजिबाट सित्तैमा आएका इब्रालाई ९ नम्बरको जर्सी दिइएको छ

यो विश्व रेकर्ड शुल्क सुन्नमा धेरै आए पनि , सनको अनुसार ज्लाटन इब्राहिमोबिकको जर्सिको बिक्रीबाट उक्त रकमको भरपाइ हुन सक्ने छ । सनले जनाए अनुसार , पहिलो हप्तामा नै इब्राको जर्सी बिक्रीबाट ७६ मिलियन पाउण्ड , नेपाली रुपैयामा १० अर्ब बराबरको बिक्री भएको छ ।

यही अनुपातमा युनाइटेडले पोग्बालाई हाल्ने बराबरको रकम १५ दिनमा इब्राको जर्सी बेचेर कमाउन सक्ने अनुमान लगाउन सकिन्छ ।

हाल बिश्व किर्तिमानी रकममा म्यान्चेस्टर युनाइटेड आउन तयारीमा रहेका पोग्बा २०१२ मा आफ्नो सम्झौताको अन्त्यमा सित्तैमा म्यान्चेस्टर युनाइटेडबाट युभेन्टस गएका थिए ।

November 18, 2024

बिर्तामोड झापा कपको विजेताले १० लाख पाउने

हिमाल खरेल, बिर्तामोड झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो । क्लबको आयोजनामा मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । प्रतियोगिता […]

November 18, 2024

नर्वेको जितमा हालाण्डको ह्याट्रिक

एजेन्सी – एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ । लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे । हालाण्डले २३औं र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए […]

November 18, 2024

फ्रान्ससँग इटालीको हार

एजेन्सी – युरोपेली नेसन्स कपमा आइतवार फ्रान्सले इटालीलाई ३-१ ले हराएको छ। लिग ए समूह २ बाट क्वाटरफाइनलमा पुगिसकेका दुई टोलीबीच नतिजापछि फ्रान्स समूह विजेता बनेको छ। एक गोलको अन्तरले पराजित भएको अवस्थामा इटाली समूह विजेता बन्ने समीकरण थियो। सानसिरोमा भएको खेलमा फ्रान्सका मिडफिल्डर रेबियटले २ गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। इटालीका […]

Success

Thank you for your time.