default_image

9 years ago

July 29, 2016

म्याड्रिडद्वारा टोटेनहम पराजित

76 views

0 Bookmark

नयाँ सिजनको तयारीका लागि अष्ट्रेलियामा भएको मैत्रीपुर्ण खेलमा एट्लेटिको म्याड्रिडले टोटेनहम हट्स्परलाइ १-०ले पराजित गरेको छ।

Christian Eriksen

आफ्नो मुख्य खेलाडीहरुलाई लन्डनमै प्रशिक्षणमा छाडेर अष्ट्रेलिया आइपुगेको टोटेनहमको टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको थियो। खेलको एकमात्र गोल कप्तान डिएगो गोडीनले पहिलो हाफमा गरेका थिए।

यसअघी टोटेनहमले युभेन्टससंग भएको खेलमा २-१को हार व्यहोरेको थियो। अर्को मैत्रीपुर्ण खेलमा इन्टर मिलानको सामना गर्ने तयारीमा रहेको इन्ग्लिश टोलि यो सिजन च्याम्पियन्स लिग खेल्ने तयारीमा छ।

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.