default_image

5 years ago

March 28, 2020

मार्सेलोमाथि युभेन्ट्सको चासो

137 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका लेफ्ट ब्याक मार्सेलोमाथि इटालियन च्याम्पियन युभेन्टसले चासो देखाएको छ । रियलमा यो सिजन पहिलो रोजाईमा पर्न संघर्ष गरिरहेका कारण उनले विकल्प सोच्न सक्ने अनुमान गरिएको छ ।

दुई वर्षअघि क्रिस्टियानो रोनाल्डोले रियल छाडेर युभेन्ट्सको यात्रा तय गरेपछि मार्सेलो पनि उतै जाने सम्भावना रहेको आंकलन गरिएको थियो । यसअघि नै ट्रान्फमा पनि युभेन्ट्सका प्रशिक्षक माउरिजियो सारीले ३१ वर्षे ब्राजिलियनलाई लिने योजना रहेको जनाइएको थियो ।

इटालियन क्लबमा राइट फुल ब्याकका रुपमा एलक्स सान्ड्रो यसअघि नै क्लबमा छन् । लेफ्ट ब्याकमा माटिया डी र डानिलो छन् । डानिलो उनी दुवैतर्फ खेल्न सक्छन् । कारोना भाइरस कोडिभ १९ को संक्रमण रोगथाम भएपछि युभेन्ट्सले रियलसँग मार्सेलोको बारेमा छलफल अघि बढाउने अनुमान गरिएको छ ।

युभेन्ट्सले मार्सेलोसँग ४ वर्षेको सम्झौता गर्ने सम्झौता गर्ने सम्भावना रहेको छ । जब की रियलमा उनको सम्झौता अब २ वर्ष बाँकी छ । रियलले पछिल्लो समय सम्झौता नविकरणमा इच्छा नदेखाएपछि मार्सेलोले पनि इटाली जाने मनसाय बनाएका हुन् ।

March 16, 2025

बायर्न बराबरीमा राेकियो

एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]

March 16, 2025

मिलानको पुनरागमन जित

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]

March 16, 2025

नटिङ्घमले इप्स्विचलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]

Success

Thank you for your time.