default_image

9 years ago

July 19, 2016

इनामलाई इङ्लिश क्लब एल्डर्सटमा मौका

92 views

0 Bookmark

२० बर्षिय इनाम खरेललाई एल्डर्सट टाउनमा परीक्षणको रुपमा मौका मिलेको छ । पुर्व कुइन्स पार्क्स रेन्जर्सका म्यानेजर गेरी वाडलकको रेखदेखमा उनले ट्राइल दिने कुरा एल्डर्सट टाउनको फेसबुक पेजमा जनाएको छ ।

Aldershot Inam Kharel

लण्डनमा बस्दै आएका इनाम खरेल यस अघी ईंग्लिश क्लब एरिथ एन्ड बेल्वेडेरसँग ‘साउदन कोउन्टिज इस्ट फूटबल लिग’ खेलेका थिए ।

नेपाल आएर नेपालको यु-२३ टोलीबाट खेल्न उत्सुक रहेका इनामले यसअघी चारल्टोन अथेलेटिकको कम्युनिटी ट्रस्टबाट प्रशिक्षण लिएका थिए ।

March 23, 2025

चर्च ब्वाइज तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। नेपाल पुलिस क्लबललाई आज टाइब्रेकरमा ४-३ ले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो। बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्डकपको पहिलो खेलमा पराजित भएको छ । आईतवार भएको खेलमा लिग विजेता चर्च व्वाईजले पुलिसलाई […]

March 23, 2025

एपिएफ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल एपिएफ फुटबल क्लब बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई आइतवार १-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । हिजो खेल स्थगित हुँदा लिएको १-० को अग्रतालाई जोगाउन एपिएफ सफल रह्यो। शनिवार हावाहुरीका कारण दोस्रो हाफ हुन सकेन । आज रोकिएकै अवस्थाबाौ […]

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]

Success

Thank you for your time.