default_image

5 years ago

February 16, 2020

तथ्यांकमा ए डिभिजन लिग : ९१ खेल, २ ह्याट्रिक र २ सय १० गोल

177 views

0 Bookmark

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग –२०७६

लिगको पुरस्कार रकम :

च्याम्पियन मछिन्द्र – ५० लाख रुपैयाँ

उपविजेता त्रिभुवन आर्मी क्लब – ३५ लाख रुपैयाँ

तेस्रो स्थान – मनाङ मर्स्याङ्दी – २५ लाख रुपैयाँ

चौथो स्थान – रुस्लान थ्री स्टार – १५ लाख रुपैयाँ

पाँचौ स्थान – पुलिस – ७ लाख रुपैयाँ

छैटौं स्थान – जावलाखेल – ५ लाख रुपैयाँ

फेयर प्ले – रुस्लान थ्री स्टार –  १ लाख रुपैयाँ

उत्कृष्ट विधागत खेलाडी :

युवा खेलाडी – दर्शन गुरुङ (एनअारटी) १ लाख ५० हजार रुपैयाँ

गोलरक्षक – दिप कार्की (मनाङ) १ लाख ५० हजार रुपैयाँ

डिफेन्डर – अनन्त तामाङ (थ्री स्टार) १ लाख ५० हजार रुपैयाँ

मिडफिल्डर- विशाल राई ‘बी’ (मछिन्द्र) १ लाख ५० हजार रुपैयाँ

फरवार्ड – भरत खवास (आर्मी) १ लाख ५० हजार रुपैयाँ

प्रशिक्षक – प्रवेश कटुवाल (मछिन्द्र) १ लाख ५० हजार रुपैयाँ

पहिलो राउन्ड

१. मछिन्द्रविरुद्ध बीबीसी (२–०)

२. संकटाविरुद्ध च्यासल (०–२)

३. आर्मीविरुद्ध फ्रेन्ड्स (२–१)

४. सरस्वतीविरुद्ध एनआरटी (०–४)

५. पुलिसविरुद्ध शेर्पा (०–०)

६. थ्री स्टारविरुद्ध जावलाखेल (०–०)

७. एपीएफविरुद्ध मनाङ (०–२)

दोस्रो राउन्ड

८. च्यासलविरुद्ध मछिन्द्र (१–१)

९. बीबीसीविरुद्ध फ्रेन्ड्स (२–०)

१०. सरस्वतीविरुद्ध जावलाखेल (०–१)

११. संकटाविरुद्ध एनआरटी (१–०)

१२. एपीएफविरुद्ध शेर्पा (१–१)

१३. आर्मीविरुद्ध मनाङ (०–१)

१४. थ्री स्टारविरुद्ध पुलिस (१–०)

तेस्रो राउन्ड

१५. मछिन्द्रविरुद्ध फ्रेन्ड्स (३–०)

१६. च्यासलविरुद्ध एनआरटी (१–२)

१७. बीबीसीविरुद्ध मनाङ (०–१)

१८. संकटाविरुद्ध जावलाखेल (१–१)

१९. आर्मीविरुद्ध शेर्पा (२–०)

२०. सरस्वतीविरुद्ध पुलिस (०–२)

२१. एपीएफविरुद्ध थ्री स्टार (०–१)

चौथो राउन्ड

२२. एनआरटीविरुद्ध मछिन्द्र (०–१)

२३. फ्रेन्ड्सविरुद्ध मनाङ (१–१)

२४. च्यासलविरुद्ध जावलाखेल (०–२)

२५. बीबीसीविरुद्ध शेर्पा (१–०)

२६. संकटाविरुद्ध पुलिस (१–२)

२७. आर्मीविरुद्ध थ्री स्टार (२–०)

२८. सरस्वतीविरुद्ध एपीएफ (१–२)

पाँचौ राउन्ड

२९. एनआरटीविरुद्ध जावलाखेल (०–०)

३०. मनाङविरुद्ध मछिन्द्र (२–२)

३१. फ्रेन्ड्सविरुद्ध शेर्पा (०–०)

३२. बीबीसीविरुद्ध थ्री स्टार (१–३)

३३. च्यासलविरुद्ध पुलिस (२–२)

३४. संकटाविरुद्ध एपीएफ (४–२)

३५. आर्मीविरुद्ध सरस्वती (१–०)

छैटौ राउन्ड

३६. जावलाखेलविरुद्ध मछिन्द्र (०–१)

३७. मनाङविरुद्ध शेर्पा (०–०)

३८. फ्रेन्ड्सविरुद्ध थ्री स्टार (१–०)

३९. बीबीसीविरुद्ध सरस्वती (०–०)

४०. एनआरटीविरुद्ध पुलिस (१–०)

४१. च्यासलविरुद्ध एपीएफ (०–०)

४२. संकटाविरुद्ध आर्मी (१–१)

सातौ राउन्ड

४३. मछिन्द्रविरुद्ध शेर्पा (०–२)

४४. जावलाखेलविरुद्ध पुलिस (०–२)

४५. मनाङविरुद्ध थ्री स्टार (२–२)

४६. एनआरटीविरुद्ध एपीएफ (३–२)

४७. फ्रेन्ड्सविरुद्ध सरस्वती (४–१)

४८. बीबीसीविरुद्ध संकटा (०–०)

४९. च्यासलविरुद्ध आर्मी (०–३)

आठौं राउन्ड

५०. पुलिसविरुद्ध मछिन्द्र (०–१)

५१. शेर्पाविरुद्ध थ्री स्टार (१–३)

५२. जावलाखेलविरुद्ध एपीएफ (१–०)

५३. मनाङविरुद्ध सरस्वती (१–०)

५४. च्यासलविरुद्ध बीबीसी (१–०)

५५. एनआरटीविरुद्ध आर्मी (०–०)

५६. फ्रेन्ड्सविरुद्ध संकटा (०–१)

नवौं राउन्ड

५७. पुलिसविरुद्ध एपीएफ (१–०)

५८. मछिन्द्रविरुद्ध थ्री स्टार (२–०ं

५९. शेर्पाविरुद्ध सरस्वती (३–४)

६०. जावलाखेलविरुद्ध आर्मी (०–१)

६१. मनाङविरुद्ध संकटा (३–०)

६२. फ्रेन्ड्सविरुद्ध च्यासल (१–०)

६३.एनआरटीविरुद्ध बीबीसी (२–०)

१०औं राउन्ड

६४. थ्री स्टारविरुद्ध सरस्वती (४–०)

६५. एपीएफविरुद्ध मछिन्द्र (१–२)

६६. शेर्पाविरुद्ध संकटा (०–१)

६७. पुलिसविरुद्ध आर्मी (२–४)

६८. जावलाखेलविरुद्ध बीबीसी (१–०)

६९. मनाङविरुद्ध च्यासल (०–२)

७०. एनआरटीविरुद्ध फ्रेन्ड्स (०–२)

११औं राउन्ड

७१. मछिन्द्रविरुद्ध सरस्वती (६–१)

७२. एपिएफविरुद्ध आर्मी (१–२)

७३. थ्री स्टारविरुद्ध संकटा (१–०)

७४. पुलिसविरुद्ध बीबीसी (१–०)

७५. शेर्पाविरुद्ध च्यासल (३–२)

७६. जावलाखेलविरुद्ध फ्रेन्ड्स (१–०)

७७. मनाङविरुद्ध एनआरटी (४–१)

१२औं राउन्ड

७८. एपिएफविरुद्ध फ्रेन्ड्स (५–२)

७९. सरस्वतीविरुद्ध च्यासल (१–२)

८०. संकटाविरुद्ध मछिन्द्र (१–३)

८१. आर्मीविरुद्ध बीबीसी (३–०)

८२. थ्री स्टारविरुद्ध एनआरटी (१–०)

८३. पुलिसविरुद्ध मनाङ (०–२)

८४. शेर्पाविरुद्ध जावलाखेल (३–३)

१३औं राउन्ड

८५. पुलिसविरुद्ध फ्रेन्ड्स (३–०)

८६. एपिएफविरुद्ध बीबीसी (१–१)

८७. सरस्वतीविरुद्ध संकटा (२–६)

८८. शेर्पाविरुद्ध एनआरटी (२–१ं

८९. थ्री स्टारविद्ध च्यासल (२–०)

९०. जावलाखेलविरुद्ध मनाङ (०–१)

९१. मछिन्द्रविरुद्ध आर्मी (१–०)

जम्मा खेलः ९१

जम्मा गोलः २१०

पहिलो हाफमा गोलः ८८ गोल

दोस्रो हाफमा गोलः १२२ गोल

ह्याट्रिकः २

सन्जोक राई (थ्री स्टार) सरस्वतीविरुद्ध

जुमानु राई (पुलिस) फ्रेन्ड्सविरुद्ध

जम्मा खेलाडी: ३५८

सर्वाधिक गोलकर्ता

१. आशिष लामा (एपीएफ) –२+१+२+२+२+१ = ९ गोल

२. सन्तोष साहुखल (च्यासल) २+१+२+१+१ = ७ गोल

३. काजिम बुसारी (सरस्वती) – १+२+१+१+२ = ७ गोल

४. अन्जन विष्ट (मनाङ) – २+१+२+१ = ६ गोल

५. नवयुग श्रेष्ठ (आर्मी) – १+१+१+१+२ = ६ गोल

६. बिमल राना (मनाङ) – २+१+१+१+१ = ६ गोल

७. बिजय श्रेष्ठ (शेर्पा) – १+१+२+१ = ५ गोल

८. भरत खवास (आर्मी) – १+१+१+१ = ४ गोल

९. सन्जोक राई (थ्री स्टार) – १+३ = ४ गोल

१०. अजायी मार्टिन्स (संकटा) – २+१+१ = ४ गोल

११. सन्तोष तामाङ (आर्मी) – १+१+२ = ४ गोल

१२. बिशाल राई ‘बी’ (मछिन्द्र) –१+१+१+१ = ४ गोल

१३. दीपक राई (मछिन्द्र) – १+२+१ = ४ गोल

१४. एडिलाजा (मछिन्द्र) – १+१+१+१ = ४ गोल

१५. लाल रमाविया (थ्री स्टार) – २+१+१ – ४ गोल

१६. अनन्त तामाङ (थ्री स्टार) – १+१+१+१ – ४ गोल

१७ उत्तम राई (फ्रेन्ड्स) – १+२+१ = ४ गोल

१८. सुमन लामा (पुलिस) – १+२+१ = ४ गोल

 

लिगका गोलकर्ता

१. योगेश गुरुङ (मछिन्द्र) – १ गोल

२. दीपक राई (मछिन्द्र) – १+२+१ = ४ गोल

३. नवयुग श्रेष्ठ (आर्मी) – १+१+१+१+२ = ६ गोल

४. शक्ति राई (फ्रेन्ड्स) – १ गोल

५. दिनेश हेन्जन (आर्मी) – १  गोल

६. सन्तोष साहुखल (च्यासल) २+१+२+१+१  = ७  गोल

७. जुनियर निकेङ्गे (एनआरटी) – १+१  = २ गोल

८. सरोज तामाङ (एनआरटी) – २  गोल

९. जोर्डन ओओना (एनआरटी) – १  गोल

१०. बिमल राना (मनाङ) – २+१+१+१+१  = ६ गोल

११. देवेन्द्र तामाङ (मछिन्द्र) – १+१+१ = ३  गोल

१२. जया गुरुङ (बीबीसी) – १  गोल

१३. रोशन रानामगर (बीबीसी) – १+१  = २ गोल

१४. ड्याडी जुनियर वाम्वा (जावलाखेल) – १+१ = २ गोल

१५. दिपेश आलेमगर (संकटा) – १  गोल

१६. प्रविन स्याङ्तान (एपीएफ) – १+२ = ३  गोल

१७. त्रिदेव गुरुङ (शेर्पा) – १+१+१  = ३  गोल

१८. दयानन्द सिंह (मनाङ) – १+१ = ३  गोल

१९. सुशिल राई (थ्री स्टार) – १+१  = २ गोल

२०. पिटर सेगुन (मछिन्द्र), एक ओजी – १+१ = २  गोल

२१. एडिलाजा (मछिन्द्र) – १+१+१+१ = ३  गोल

२२. रेजिन सुब्बा (मछिन्द्र) – १+१ = २  गोल

२३. दर्शन गुरुङ (एनआरटी) – १+१+१ = ३  गोल

२४. अमिर श्रेष्ठ (च्यासल) – १  गोल

२५. जगजित श्रेष्ठ (मनाङ) – १  गोल

२६. लक्ष्मण रुचाल (संकटा) – १+१  = २ गोल

२७. टेक बहादुर बुढाथोकी (आर्मी) – १+१  = २ गोल

२८. भरत खवास (आर्मी) – १+१+१+१ = ४ गोल

२९. सुमन लामा (पुलिस) – १+२+१ = ४  गोल

३०. भोलानाथ सिलवाल (पुलिस) – १+१  = २ गोल

३१. अनन्त तामाङ (थ्री स्टार) – १+१+१+१ – ४ गोल

३२. रन्जन विष्ट (मनाङ) – १ गोल

३३. उत्तम राई (फ्रेन्ड्स) – १+२+१  =४ गोल

३४. रुप बहादुर लामा (जावलाखेल) – १+१  = २ गोल

३५. विजय घलान (जावलाखेल) – १ गोल

३६. विजय गुरुङ (बीबीसी) – १+१ = २ गोल

३७. अमित तामाङ (संकटा), एक ओजी – १+१+१ = ३ गोल

३८. सन्तोष तामाङ (आर्मी) – १+१+२ = ४ गोल

३९. आशिष लामा (एपीएफ) –२+१+२+१+२+१ = ९ गोल

४०. विनोद केसी (सरस्वती) – १+१  = २ गोल

४१. फेमी जोसवा (मनाङ) – १ गोल

४२. सुजल श्रेष्ठ (मछिन्द्र) – १ गोल

४३. सुसान श्रेष्ठ (थ्री स्टार) – १ गोल

४४. हम्जात (थ्री स्टार) – १+१  = गोल

४५. निर कुमार राई (पुलिस) – १ गोल

४६. कर्ण लिम्बु (संकटा) – १ गोल

४७. अजायी मार्टिन्स (संकटा) – २+१+१  =  ४ गोल

४८. नवीन लामा (एपीएफ) – १ गोल

४९. जर्जप्रिन्स कार्की (आर्मी) – १ गोल

५०. बिशाल राई ‘बी’ (मछिन्द्र) –१+१+१+१ =४ गोल

५१. वाग्नर डि कार्माे (फ्रेन्ड्स) – १+१+१  = ३ गोल

५२. बिजय श्रेष्ठ (शेर्पा) – १+१+२+१  = ५ गोल

५३. सौजन राई (पुलिस) – १ गोल

५४. सुमन सुवेदी (पुलिस) – १ गोल

५५. लाल रमाविया (थ्री स्टार) – २+१+१ = ४ गोल

५६. अन्जन विष्ट (मनाङ) – २+१+२+१ = ६ गोल

५७. एन्द्री थिएरी बियक (एनआरटी) – १ गोल

५८. विरेन्द्र प्रकाश यादव (एपीएफ), ओजि – १ गोल

५९. साउलो डि अक्विनो (फ्रेन्ड्स) – १ गोल

६०. काजिम बुसारी (सरस्वती) – १+२+१+१+२ = ७ गोल

६१. रन्जित धिमाल (मछिन्द्र) – १+१ = २ गोल

६२. स्टेफेन (शेर्पा) – १+२+१ = ४ गोल

६३. सन्जोक राई (थ्री स्टार) –१+३  = ४ गोल

६४. फोडे फोफाना (जावलाखेल) – १+१+१ = ३ गोल

६५. आशिष गुरुङ (शेर्पा) – १ गोल

६६. मनिष थापा (सरस्वती)– १ गोल

६७. रवि थापा (शेर्पा) – १ गोल

६८. निशान लिम्बु (मनाङ) – १+१  = २ गोल

६९. राजेश परियार (एनआरटी) – २+१ = ३ गोल

७०. रमेश दंगाल (एपिएफ) – १ गोल

७१. बुद्ध बल तामाङ (पुलिस) – १ गोल

७२. सुमन अर्याल (आर्मी) – १ गोल

७३. मानबहादुर परियार (पुलिस) – १ गोल

७४. सुदिल राई (आर्मी) – १ गोल

७५. सुजित बुढाथोकी (जावलाखेल) – १ गोल

७६. टाइगा नाकामुरा (च्यासल) – १+१ – २ गोल

७७. सन्जोग महर्जन (फ्रेन्ड्स) – १ गोल

७८. बिशाल राई ‘ए’ (मछिन्द्र) – १ गोल

७९. एन्ड्रियस निया (मछिन्द्र) – १ गोल

८०. भरत शाह पुलिस – १ गोल

८१. हायतो वाकिनो (च्यासल) – २+१ = ३ गोल

८२. सकल रेग्मी (एनआरटी) १ गोल

८३. फिलिपे डि सोउजा (फ्रेन्ड्स) – १ गोल

८४. विश्व अधिकारी (फ्रेन्ड्स) – १ गोल

८५. टोप बहादुर विष्ट (एपिएफ) – १ गोल

८६. मेसाउके इटिग्ने (संकटा) – १+२ = ३ गोल

८७. बिकास तामाङ (आर्मी) – १+१ (ओजि) = २ गोल

८८. दिपेश घले (थ्री स्टार – १ गोल

८९. कुवेर विष्ट (जावलाखेल) – १ गोल

९०. जुमानु राई पुलिस – ३ गोल

९१. सुवास गुरुङ (संकटा) – १ गोल

९२. टिकाराज गुरुङ (संकटा) – १ गोल

९३. पुर्णबहादुर श्रेष्ठ (सरस्वती) ओजि – १ गोल

९४. रोशन पहरी (संकटा) – १ गोल

आत्मघाती गोल

१. पिटर सेगुन (मछिन्द्र) विरुद्ध शेर्पा

२. विरेन्द्र प्रकाश यादव (एपीएफ) विरुद्ध एनआरटी

३. अमित तामाङ (संकटा) विरुद्ध मनाङ

४. पुर्णबहादुर श्रेष्ठ (सरस्वती) विरुद्ध संकटा

५. बिकास तामाङ (आर्मी) विरुद्ध मछिन्द्र

पहेँलो कार्डः २३१

११ टिम अफिसियललाई पहेँलो कार्ड देखाइएको छ ।

रातो कार्डः १८

एक अफिसियललाई रातो कार्ड देखाइएको छ ।

लक्ष्मण रुचाल (संकटा) च्यासलविरुद्ध दोहोरो पहेँलो कार्ड

सुमन अर्याल (आर्मी) मनाङविरुद्ध दोहोरो पहेँलो कार्ड

जोर्डन ओओना (एनआरटी) च्यासलविरुद्ध दोहोरो पहेँलो कार्ड

एकराज बुढाथोकी (मनाङ) बीबीसीविरुद्ध सिधै रातो कार्ड

अन्जन राई (पुलिस) सरस्वतीविरुद्ध दोहोरो पहेँलो कार्ड

निरज बस्नेत (शेर्पा) बीबीसीविरुद्ध दोहोरो पहेँलो कार्ड

अशोक बराल (मनाङ) मछिन्द्रविरुद्ध खेल्दै नखेली खेलपछि सिधै रातो कार्ड

दिपेंक राज सिंह (बीबीसी) थ्री स्टारविरुद्ध सिधै रातो कार्ड

सुरज विके (मनाङ) शेर्पाविरुद्ध सिधै रातो कार्ड

युद्ध शाही (आर्मी) संकटाविरुद्ध दोहोरो पहेँलो कार्ड

टेकेन्द्र थापा (जावलाखेल) एपिएफविरुद्ध सिँधै रातो कार्ड

जुनियर निकेङ्गे (एनआरटी) आर्मीविरुद्ध दोहोरो पहेँलो कार्ड

सुदिप शिख्रकार (एपिएफ) पुलिसविरुद्ध खेलपछि रेफ्रीमाथि गलत ब्यवहार

बालगोपाल साहुखल (प्रशिक्षक, च्यासल) मनाङविरुद्ध रेफ्रीमाथि गलत ब्यवहार

साउलो डि अक्विनो (फ्रेन्ड्स) जावलाखेलविरुद्ध सिधै रातो कार्ड

बिशाल बस्नेत (पुलिस) मनाङविरुद्ध सिधै रातो कार्ड

अरुण ब्लोन (जावलाखेल) शेर्पाविरुद्ध सिधै रातो कार्ड

निरज बस्नेत (शेर्पा) जावलाखेलविरुद्ध दोहोरो पहेँलो कार्ड

पेनाल्टीमा १० गोल

पुलिसविरुद्ध संकटा (अमित तामाङ)

संकटाविरुद्ध एपीएफ (नवीन लामा)

आर्मीविरुद्ध संकटा (अमित तामाङ)

थ्री स्टारविरुद्ध मनाङ (अन्जन विष्ट)

एपिएफविरुद्ध पुलिस (भोलानाथ सिलवाल)

मछिन्द्रविरुद्ध सरस्वती (काजिम बुसारी)

एपिएफविरुद्ध आर्मी (सन्तोष तामाङ) रिवाउन्ड

एनआरटीविरुद्ध मनाङ (अन्जन विष्ट)

संकटाविरुद्ध सरस्वती (काजिम बुसारी)

एनआरटीविरुद्ध थ्री स्टार (अनन्त तामाङ)

पेनाल्टी मिस ४

आर्मीविरुद्ध थ्री स्टार (रुपेश केसी)

च्यासलविरुद्ध आर्मी (नवयुग श्रेष्ठ)

एनआरटीविरुद्ध बीबीसी (अनिल गुरुङ)

सरस्वतीविरुद्ध मछिन्द्र (दीपक राई)

January 16, 2025

स्मृति कप फुटबलको सेमिफाइनल समीकरण पूरा

अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]

January 16, 2025

एन्फा यु १६ लिग – थ्री स्टार र संकटा विजयी

काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]

January 16, 2025

झापा ११ चिफ मिनिस्टर्स गोल्ड कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]

Success

Thank you for your time.