default_image

8 years ago

July 14, 2016

फिफा बरीयतामा नेपाल ६ स्थान तल झार्दै १८८औँ स्थानमा

88 views

0 Bookmark

फिफाले सर्वजनिक गरेको नयाँ फिफा बरीयता क्रममा नेपाल ६ स्थान तल झार्दै १८८औँ स्थानमा पुगेको छ । यो बारीयताले नेपाललाई साफ क्षेत्रको ५औँ टोलिकोमा पुर्याएको छ ।

Nepalred-Vs-MalaysiaBlue-1_1-1024x699

आज सर्वजनिक भएको फिफा बारीयता क्रममा कोपा अमेरिकाको उप-बिजेता अर्जेन्टिना पहिलो स्थानमा छ । बेल्जियम, कोलम्बिया, जर्मनी र चिली क्रमश: तेस्रो, चौथो, पाचौ र ६औँ स्थानम रहेका छन । सातौँ स्थानमा युरो कप बिजेता पोर्चुगल रहेको छ ।

दक्षिण एसियाको बरीयता क्रम:
१५० अफगानिस्तान
१७२ भारत
१८३ बाङ्लादेश
१८८ नेपाल
१९२ भुटान
१९३ पाकिस्तान
१९४ श्रीलङ्का

December 22, 2024

१० दिनमा दोस्रो पटक फाइनल खेल्दै चर्च ब्वाइज र एनआरटी

हिमाल खरेल,बिर्तामोडप्रथम झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमवार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा […]

December 22, 2024

मच्छिन्द्रसँग झापा ११ को हार

दिपक बोहोरा, पाँचथर ए डिभिजन टोली मच्छिन्द्र क्लब झापा ११ लाई ५-० ले हराउँदै पाँचथरको फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। साविक विजेता समेत रहेको झापा ११ को यस पटक पहिलो खेलबाटै यात्रा टुंगिएको छ। फिदिम माविको मैदानमा भएकोखेलमा मच्छिन्द्र एकपक्षीय रुपमा हावी रह्यो । मच्छिन्द्रका विजु खवासले २ […]

December 22, 2024

महिला यू१९ मैत्रीपूर्ण फुटबल : नेपाल र भुटानको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला यू१९ राष्ट्रिय टोली र भुटानको महिला यू१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले अग्रता लियो । […]

Success

Thank you for your time.