9 years ago
July 9, 2016
पोर्चुगल र आयोजक फ्रान्सबिचको फाइनल खेलको एक दिन अगाडी जारि युरो २०१६ प्रतियोगिताको उत्कृष्ट एघार खेलाडीको नामावली हाम्रोखेलकुदले तयार पारेको छ
गोलकिपर: म्यानुअल नोयर (जर्मनी)
डिफेन्डर: जेरोम बोटेंङ (जर्मनी), रिकार्डो पेपे (पोर्चुगल), जोर्जिओ किएलिनी (इटाली)
मिडफिल्डर: टोनी क्रुस(जर्मनी), आरोन र्यामजी(वेल्स), पल पोग्बा (फ्रान्स), डिमित्री पायट (फ्रान्स)
फरवार्ड: अन्टोइन ग्रिज्मन (फ्रान्स), ग्यारेथ बेल (वेल्स), क्रिस्टियानो रोनाल्डो(पोर्चुगल)
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]