default_image

9 years ago

July 5, 2016

नवयुग पिपुल्स च्वाइस अवार्डका लागि भोटको अपिल गर्दै [भिडियो]

187 views

0 Bookmark

नेपाल खेलकुद पत्रकार मंचले आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डमा मनोनित भएका राष्ट्रिय फुटबल खेलाडी नवयुग श्रेष्ठले भिडियो संदेश मार्फत आफुलाई भोट गर्न अपिल गरेका छन्।

नवयुगले समर्थकहरुलाई सदाझैं आशिर्वाद र मायाको अपेक्षा गरेको र धेरै भन्दा धेरै भोट दिएर विजय बनाउने आशा बोकेको पनि बताएका छन्।

नवयुगले बङ्गबन्धु गोल्डकप विजेता र दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले दुइ महिनामा तिन ह्याट्रिक गर्दै इतिहास रचेका थिए।

अनलाइन भोटिङ्गका लागि नवयुगलाई यहाँ गएर भोट गर्न सकिनेछ|

March 22, 2025

विश्व कप छनोट – इंग्ल्यान्डको जित

एजेन्सी – फिफा विश्वकप २०२६ को युरोप छनोटमा इंग्ल्यान्डले शुक्रवार अल्वानियालाई हराएको छ। इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा घरेलु टोलीले २-० को जित निकालेको हो। इंग्ल्यान्डलाई जित दिलाउन मायल्स लुवेस-स्केली र ह्यारी केनले गोल गरे । खेलको २०औं मिनेटमा नै जुड बेलिङ्घमले दिलाएको पासमा मायल्सले गोल गरि घरेलु टोलीलाई अग्रता दिलाए । ७७ औं मिनेटमा […]

March 22, 2025

पिएसजीविरुद्ध साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित एन अभान्ट ग्वेङगाम्प फ्रान्सेली महिला लिगमा बलियो टोली पेरिस सेन्ट-जर्मेन (पिएसजी) सँग पराजित भएको छ। घरेलु मैदानमा शुक्रवार ग्वेङगाम्पले पिएसजीलाई ६-२ को नतिजा सुम्पेको थियो।‌ स्टार खेलाडीले भरिएको पिएसजीविरुद्ध ग्वेङगाम्पका लागि दुवै गोल साम्बाले गरिन् । उनले २२ औं‌ र मिनेटमा ८८ औं गोल गरेकी हुन् । २२ […]

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

Success

Thank you for your time.