default_image

8 years ago

July 5, 2016

नेपालले बङ्गलादेशसंग दुइ मैत्रीपूर्ण खेल खेल्ने

83 views

0 Bookmark

नेपालले नोभेम्बरमा हुने सोलिडारिटि कपको तयारीका लागि जुलाई १५ र १७मा बङ्गलादेशसंग दुइ मैत्रीपूर्णखेल खेल्ने भएको छ।

प्रशिक्षणका क्रममा विशाल राइ

प्रशिक्षणका क्रममा विशाल राइ

अखिल नेपाल फुटबल संघको अधिकारिक वेबसाइटले जनाए अनुसार नेपाली टोलीले दुइ मैत्रीपूर्ण खेल बंगलादेशमा गएर खेल्नेछ। नेपालले यसअघी साफको तयारीको लागि डिसेम्बर १७ तारिखमा खेलेको मैत्रीपूर्ण खेलमा १-०को हार व्येहोरेको थियो भने बङ्गबन्धु कपको खेलमा गोलरहित बराबरी खेलेको थियो।

नेपालले नोभेम्बर २-११मा हुने सोलिडारिटि कपको लागि तयारी तिब्र बनाएको छ।

विष्तृत विवरण बाँकी…

November 17, 2024

जर्मनी र नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान दुई तथा जमल मुसिएला, काई हाभर्टज र […]

November 16, 2024

रोहित र जिलेस्पीको गोलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]

November 16, 2024

उरुग्वेसँग कोलम्बियाको हार

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]

Success

Thank you for your time.