default_image

8 years ago

July 4, 2016

स्पोर्ट्स अवार्डको अनलाइन भोटिंग सुरु

77 views

0 Bookmark

नेपाल खेलकुद पत्रकार मंचले आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्डको २०७२ सालको संस्करणको ‘पिपल्स च्वाइस अवार्ड’ विधामा मनोनित भएका खेलाडीहरुको लागि फेसबुक भोटिंग खुलेको छ।

टि.एच्.टि लाइभको आफिसिएल पेजमा अपलोड गरिएको फोटोमा गरिएको लाइक्स मात्र वैधानिक हुनेछन्। तल दिइएको पोष्टमा आफुले चाहेको फोटो छनोट गरेर आफ्नो भोट दिन सकिनेछ। फेसबुकमा आएको चार लाइक बराबर एस.एम.एस भोटिंगको एक भोट बराबर गणना गरिनेछ।

मनोनयमा परेका खेलाडीलाई SMS मार्फत भोट गर्ने तरिका

नविता श्रेष्ठलाई भोट गर्न
To Vote Type:- PULSAR <space>NS and send SMS to 33131

नवयुग श्रेष्ठलाई भोट गर्न
To Vote Type:- PULSAR <space>NY and send SMS to 33131

तारादेवी पुन (भारोत्तोलन)
To Vote Type:- PULSAR <space>TP and send SMS to 33131

सन्दीप लामिछानेलाई भोट गर्न
To Vote Type:- PULSAR <space>SL and send SMS to 33131

प्रतीभा मालीलाई भोट गर्न
To Vote Type:- PULSAR <space>PM and send SMS to 33131

November 17, 2024

जर्मनी र नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान दुई तथा जमल मुसिएला, काई हाभर्टज र […]

November 16, 2024

रोहित र जिलेस्पीको गोलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]

November 16, 2024

उरुग्वेसँग कोलम्बियाको हार

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]

Success

Thank you for your time.