5 years ago
January 16, 2020
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मोनाको माथि बुधबार ४–१ को जित हासिल गर्दै लिग १ वामा ८ अंकको अग्रता लिएको छ । ३–३ को बराबरी खेलेको ३ दिन पछि भएको अर्को खेलमा पिएसजीलाई जित दिलाउन मोकाकोका पूर्व स्टार केलियन एमबाप्पेले २ र नेयमारले पेनाल्टीम एक गोल गरे ।
दोस्रो हाफमा परिवर्तन भएका पाब्लो सर्बियनले पनि पिएसजीका लागि अर्को गोल थपेका थिए । टिमेउ बाकायोकाले गोल फर्काएपनि त्यो सात्वनामा सिमित भएको थियो ।
२० खेलपछि शीर्षस्थानको पिएसजीको ४९ अंक पुगेको छ । दोस्रो स्थानको ओलम्पिक डि मार्सेलीको ४२ अंक छ । तेस्रो स्थानको टोली मार्सेली भन्दा ५ अंकले पछाडि छ । २९ अंकसहित मोकाको नवौं स्थानमा छ ।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]