default_image

8 years ago

July 3, 2016

सडन डेथमा इटालीलाई स्तब्द पार्दै जर्मनी सेमी फाइनलमा

68 views

0 Bookmark

सडन डेथमा इटालीलाई पाखा लगाउदै जर्मनी युरो २०१६ को सेमी फाइनल पुग्न सफल भएको छ  ।

Germany

निकै नै प्रतिस्पर्धात्मक खेलमा निर्धरित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलले बिजेता निकाल्न नसके पछी खेलको निर्णय टाइब्रेकर बाट निस्किएको थियो ।

दोस्रो हाल्फमा मेसट ओजिलको गोलमा अग्रता लिएको जर्मनीले १३ मिनेट नबित्दै लियोनार्डो बोनुक्कीको गोलमा अग्रता गुमाउन पुज्ञो । १-१ को बराबरिमा सकिएको १२० मिनेट पछी ‘स्पोटा किक’ ले खेल को नतिजा निकाल्यो ।

रोमाञ्चक टाइब्रेकरमा दुबै टोलीको तर्फबाट ९ खेलाडीले प्रहार गरे । जर्मनीकोलागी ओजिल , स्वैन्च्टाइगर र मुलरले गोल गर्न सकेनन भने जाजा पेल्ले र गोल्कर्ता बोनुक्कीले गोल गर्न नसकेको आवस्त्थामा डार्मिएनको मिसले इटालीको हार पक्का गर्‍यो ।

November 16, 2024

रोहित र जिलेस्पीको गोलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]

November 16, 2024

उरुग्वेसँग कोलम्बियाको हार

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]

November 16, 2024

रोनाल्डोको २ गोलसँगै पोर्चुगल क्वाटरफाइनलमा

एजेन्सी – क्रिस्टियानो रोनाल्डोको २ गोलसँगै पोर्चुगल फराकिलो जितका साथ नेसन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहँदै क्वाटरफाइनल पुगेको पोर्चुगलले शुक्रवार पोल्यान्डलाई ५-१ ले हरायो । मैदानमा भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोबाहेक राफेल लेओ, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले गोल गरे । पोर्चुगल लिग ए को समूह १ मा ५ खेलमा […]

Success

Thank you for your time.