default_image

9 years ago

July 3, 2016

सडन डेथमा इटालीलाई स्तब्द पार्दै जर्मनी सेमी फाइनलमा

91 views

0 Bookmark

सडन डेथमा इटालीलाई पाखा लगाउदै जर्मनी युरो २०१६ को सेमी फाइनल पुग्न सफल भएको छ  ।

Germany

निकै नै प्रतिस्पर्धात्मक खेलमा निर्धरित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलले बिजेता निकाल्न नसके पछी खेलको निर्णय टाइब्रेकर बाट निस्किएको थियो ।

दोस्रो हाल्फमा मेसट ओजिलको गोलमा अग्रता लिएको जर्मनीले १३ मिनेट नबित्दै लियोनार्डो बोनुक्कीको गोलमा अग्रता गुमाउन पुज्ञो । १-१ को बराबरिमा सकिएको १२० मिनेट पछी ‘स्पोटा किक’ ले खेल को नतिजा निकाल्यो ।

रोमाञ्चक टाइब्रेकरमा दुबै टोलीको तर्फबाट ९ खेलाडीले प्रहार गरे । जर्मनीकोलागी ओजिल , स्वैन्च्टाइगर र मुलरले गोल गर्न सकेनन भने जाजा पेल्ले र गोल्कर्ता बोनुक्कीले गोल गर्न नसकेको आवस्त्थामा डार्मिएनको मिसले इटालीको हार पक्का गर्‍यो ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.