default_image

9 years ago

July 2, 2016

ज्लाटन म्यान्चेस्टर युनाईटेडमा अनुबन्धित

75 views

0 Bookmark

लन्डन (एजेन्सी)- भर्खरै स्विडेनबाट सन्यास लिएका स्टार स्ट्राइकर ज्लाटन इब्रहिमोविच लाई म्यान्चेस्टर युनाईटेडले एक बर्षको लागि सम्झौता गरेको छ । गत सिजनको अन्त्य पछी पि.एस.जि सँगको ज्लाटनको सम्झौता सकिएको थियो । 

LONDON, ENGLAND - MARCH 14: Didier Drogba and John Terry of Chelsea celebrate their team's victory after the final whistle during the UEFA Champions League round of 16 second leg match between Chelsea FC and SSC Napoli Stamford Bridge on March 14, 2012 in London, England. (Photo by Clive Rose/Getty Images)

म्यान्चेस्टर युनाईटेडले आफ्नो फेसबुक एकाउन्टबाट ज्लाटनसँगको सम्झौता सर्वजनिक गरेको थियो । फ्री ट्रान्सफरमा आएका ज्लाटन यो क्लबसँग अर्को बर्षको लागि आवद्द हुने दोस्रो खेलाडी हुन, क्लबले अगिल्लो हप्तामात्र स्पेनबाट वेल्लीलाई भित्राएको थियो ।

ज्लाटन र म्यान्चेस्टर युनाईटेडको यो कदम पश्चात स्विडेनका पुर्व कप्तान र चेल्सीका पुर्व म्यानेजर जोसे मोउरिन्होको एउटाै टिममा हुने सपना पुरा भएको छ । अनुबन्धन समारोहमा बोल्दै ज्लाटनले भने,” म म्यान्चेस्टर युनाईटेड सँग आवद्व हुने पाएकोमा निकै उत्सहित छु, म ईङ्ल्याण्डमा पनि छाप छोड्न चाहन्छु ।” ज्लाटनले आफु जोसे मोउरिन्होसँग फेरी एकपटक काम गर्न पएकोमा निकै उत्साहित भएको बताएका छन ।

January 7, 2025

गोर्खा ब्वाइज फर्साटिकर कपको क्वाटरफाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी १२ औं फर्साटिकर कप–२०८१ मंगलवार बुटवलको गोर्खा ब्वाइज क्लब विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको छ । फर्साटिकर युवा क्लबको आयोजना सञ्चालित प्रतियोगिताको चौथो दिन समूह ‘बी’ मा गोर्खा ब्वाइजले पाल्पा न्यु युथ युनियनलाई ३-१ ले पराजित गरेको हो । गोर्खा ब्वाइजका मनिष तामाङले २ र अनुज गैरेले १ गोल […]

January 7, 2025

पुलिस शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २-०ले हराउँदै लिगको शीर्षस्थानमा उक्लिएको छ। ३ खेलमा पुलिसको ७ अंक पुगेको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले आठौं मिनेटमा अग्रता बनायो। बिर्सना चौधरीको पासमा कप्तान नीरू थापाले चेस्ट कन्ट्रोल गरेर हानको भलि प्रहार गोलमा परिणत भयो। पहिलो जितको […]

January 7, 2025

प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको […]

Success

Thank you for your time.