default_image

9 years ago

July 1, 2016

नेयमार सन् २०२१सम्म बार्सिलोनामै बस्ने

77 views

0 Bookmark

बार्सिलोना छाडेर अन्यत्र जाने हल्ला चलिरहेको अवस्थामा नेयमारले बार्सीलोनासंगको अनुबन्धन बढाएर सम्पुर्ण हल्लालाई पाखा लगाएका छन्।

_90181279_neymar_new_contract_barcelona_goal_getty

उनलाई आफ्नो टोलीमा सामेल गर्न म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेनले योजना बनाइरहेको युरोपका पत्रिकाहरुले जानकारी दिएका थिए। २४ वर्षिय नेयमारले २०१३मा बार्सीलोना आएदेखि ९३ लिग खेल खेल्दै ५५ गोल गरिसकेका छन्। बार्सीलोनाले आजै नेयमारले क्लबसंग थप पाँच वर्षको लागि नयाँ अनुबन्धन गरिसकेको बताएको छ।

बार्सीलोनामा आवद्ध भएदेखि नेयमारले पाँच उपाधि जितिसकेका छन्। उनले दुई ला लिगा, दुई कोपा डेल रे र एक च्याम्पियन्स लिग जितेका हुन्।

राष्ट्रिय टोलीका लागि ७० खेल खेलिसकेका नेयमारले ४६ गोल गरेका छन्।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.