default_image

9 years ago

September 2, 2015

राष्ट्रिय लिग सर्ने पक्का

113 views

0 Bookmark

अखिल नेपाल फूटबल सघ (एन्फा) ले यही आउदो भाद्र १८ गते बाट हुने भनेको राष्ट्रिय लिगको खेलहरु सार्ने निर्णय गरेकोछ । हिजो भएको कार्यकारी सदस्यको बैठकमा एन्फाले उक्त निर्णय गरेको छ । 

ANFA ExCo Meeting

एन्फाले राष्ट्रिय लिगको लागि नयाँ मिती तय नगरेको भए पनि भित्री स्रोतले जनए अनुसार भाद्र १८ बाट खेलहरु सुरु हुने प्रबल सम्भावना रहेको छ ।

उपाधिको लागि ८ वटा क्लबहरुले प्रतिस्पर्धा गर्दैछन । अहिले झाप अग्र स्थानमा रहेको च, थ्री स्टार र मनाङ ले पहिलो स्थानमा रहेको टोली भन्दा दुई खेल कम खेलेको छ । प्रतियोगितमा पहिलो हुने टोलिले रु एक करोड पुरस्कार पाउने छ ।

November 23, 2024

चेल्सीले लेस्टरलाई हरायो

एजेन्सी – इङ्लिस प्रिमियर लिगमा शनिवार चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोल चेल्सी विजयी भएको हो। प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो। किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। १५औं मिनेटमै फर्नान्डेजकै क्रसमा ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो । ७५औं मिनेटमा […]

November 23, 2024

सरस्वती क्लबले थ्री बाइथ्री स्ट्रिट विश्व फुटबल च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले थ्री बाइ थ्री स्ट्रिट विश्व फुटबल च्याम्पियनसिप खेल्ने भएको छ । ‘बी’ डिभिजन सरस्वती क्लबको प्रतिनिधित्व गर्दै पानमा नेपालका खेलाडीले चीनको क्विन्डहोमा मंसिर ११ देखि १६ गतेसम्म हुने च्याम्पियनसिप खेल्न लागेको हो । विश्व फुटबल महासंघ (फिफा) अन्तर्गत आइएसएफएले सञ्चान गर्ने यस च्याम्पियनसिपमा आयोजक चीनसहित २४ देशको सहभागिता […]

November 23, 2024

रोनाल्डोको गोलको बाबजुद अल नासारको हार

एजेन्सी – अग्रता जोगाउन नसक्दा साउदी प्रो लिगमा अल नासार पराजित भएको छ। अल कादसियाले अल नासरविरुद्ध २-१ ले जित निकालेको छ । किङ्ग साउदी युनिभर्सिटी स्टेडियममा शुक्रवार अल नासरले सुरुवाती अग्रता लिएको थियो । खेलको ३२औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाए। तर, त्यसको ५ मिनेटपछि अल कादसियाका जुलियन क्विनोन्सले […]

Success

Thank you for your time.