default_image

9 years ago

June 30, 2016

नेमारको नयाँ सम्झौता – भविष्य बार्सिलोनामा समर्पण

83 views

0 Bookmark

स्पेन (एजेन्सी) – हाल पिएसजि जान सक्ने चर्चा चल्दा बार्सिलोनाले नेमारले आफ्नो भविष्य बार्सिलोनामा समर्पण गरेको कुरा सार्वजनिक गरेको छ ।

Neymar

पत्रकार सम्मेलनमा बोल्दै बार्सिलोनाका अध्यक्ष जोसेप मारिआ बार्टोमेउले नेमार बार्सामा नै बस्न चाहेको र उनलाई थप ५ बर्ष बार्सामा राख्ने नयाँ सम्झौता मा कलम चलाउने तयारी हुँदै गरेको बताएका छन ।

२०१३ मा बार्सिलोनासँग आबद्द भएका नेमारलाई फ्रान्सको पिएसजि र हाल म्यान्चेस्टर युनाइटेडले ताकेको कुराहरु आगाडी आउँदा नेमारको प्रतिबद्धताले उनि बार्सिलोनामा बस्ने कुरालाई थप सार्थकता दिलाएको छ ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.