default_image

8 years ago

June 26, 2016

पोर्चुगल क्वाटरफाइनलमा – क्रोसिया बाहिरियो

90 views

0 Bookmark

अतिरिक्त समयमा गोल गर्दै पोर्चुगल १-० को नतिजाको साथ युरो कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

क्रीस्टिएनो रोनल्डो

निर्धारित ९० मिनेटमा दुबै टोलि फितलो देखिएपनि अतिरिक्त समयमा खेलले रोमान्चित मोड लियो, दुबै टोलि गोल गर्न आतुर देखिए । अतिरिक्त समय सकिनु ३ मिनेट आगडि सब्स्टिटुड खेलाडि रिकार्डो क्वारेज्माले गोल गर्दै पोर्चुगललाइ अग्रता दिलाए ।

खेल सकिनु केही समय अघि मात्र क्रोसियाले बराबर गर्ने प्रयासलाई बिफल पार्दै पोर्चुगलका गोल रक्षकले जित सुनिस्चित गरे ।

प्रतियोगिताको क्वाटर फाइनल पुग्ने पोर्चुगल , वेल्स र पोल्याण्ड तीन टोलि हुन । अन्तिम ८ को खेलमा पोर्चुगलले पोल्याण्ड सङ खेल्ने छ ।

December 22, 2024

१० दिनमा दोस्रो पटक फाइनल खेल्दै चर्च ब्वाइज र एनआरटी

हिमाल खरेल,बिर्तामोडप्रथम झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमवार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा […]

December 22, 2024

मच्छिन्द्रसँग झापा ११ को हार

दिपक बोहोरा, पाँचथर ए डिभिजन टोली मच्छिन्द्र क्लब झापा ११ लाई ५-० ले हराउँदै पाँचथरको फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। साविक विजेता समेत रहेको झापा ११ को यस पटक पहिलो खेलबाटै यात्रा टुंगिएको छ। फिदिम माविको मैदानमा भएकोखेलमा मच्छिन्द्र एकपक्षीय रुपमा हावी रह्यो । मच्छिन्द्रका विजु खवासले २ […]

December 22, 2024

महिला यू१९ मैत्रीपूर्ण फुटबल : नेपाल र भुटानको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला यू१९ राष्ट्रिय टोली र भुटानको महिला यू१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले अग्रता लियो । […]

Success

Thank you for your time.