8 years ago
June 22, 2016
पोल्याण्डको युक्रेन बिरुद्ध जित
नर्दर (उत्तरि) आयरल्याण्ड लाई १-० ले हराउदै जर्मनी समुह ‘सि’ को बिजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ ।
बिश्व बिजेता जर्मनीले प्रशस्त संभावना सिर्जना गरे पनि नर्दन आयर ल्याण्डका किपर माइकल म्याकगभर्नको फर्ममा गोमेज गोल गर्ने १ मात्र गोल गर्ने खेलाडी भए ।
माइकल म्याकगभर्नको उत्कृस्ट बचाउहरु र टर्कीले चेक रिपब्लिकसँगको जित पस्च्यात उत्तरी आयरल्याण्ड तेस्रो स्थान मा टर्की र अल्बानिया सँग समान ३ अंक को साथ रहे पनि राम्रो गोल नतिजाको कारण अन्तिम १६ मा आफ्नो स्थान पक्क गर्न सफल भएको छ ।
समुह सिको अर्को खेलमा पोल्याण्डले युकरेइन बिरुद्ध १-० को जित हात परेको छ । जर्मनीसँग समान ७ अंक रहे पछी गोल भिन्नताको आधारमा जर्मनी समुह बिजेता भयो भने पोल्याण्ड उपबिजेता । पोल्याण्डको जितमा जाकुब ब्लास्जिकोव्स्किको दोस्रो हाल्फको गोल निर्णायक साबित रह्यो ।
November 17, 2024
एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]
November 16, 2024
एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]