9 years ago
June 20, 2016
क्रीस्टिएन्को रोनाल्डो , लिओनल मेस्सी र रोनाल्डिनियो तीन जनासँग खेली सकेका डेकोका अनुसार , रोनाल्डिनियो आफ्नो पालामा मेस्सी र रोनाल्डो दुबै भन्दा प्रतिभाशाली रहेको कुरा बताएका छन ।
मेस्सी र रोनाल्डिनियो सँग बार्सिलोनामा र क्रीस्टिएनो सङ पोर्चुगलको राष्ट्रिय टोलीमा खेलेका ३८ बर्षिय मिड्फिल्डरका अनुसार रोनाल्डो र मेस्सी विश्वस्तरका भए पनि उनि हरुको प्रतिभा रोनाल्डिनियोसँग तुलना गर्न नमिल्ने कुरा बताएका छन ।
स्काइ स्पोर्ट्स लाई आफ्नो बिचार प्रष्टाउदैँ , ‘ रोनाल्डिनियो मेस्सी र रोनाल्डो दुबै भन्दा प्रतिभाशाली थिए , हामी सबै लाई के गर्ने भनेर अन्योल परेको आवस्था मा पनि उनि गोल गर्ने मौका सिर्जना गर्दथे ‘ ।
‘ रोनाल्डो सक्रिय र मेहेनती थिए , मेस्सी पनि धेरै मेहेनत गर्दथिए , तर रोनल्डिनियोको कला प्राकृतिक थियो ‘ , उनले थपे ।
ब्राजिलमा जन्मे पनि डेको ले ५ बर्ष पोर्चुगल बसेर त्यहीको नागरिक्ता पाए , बार्सा , चेल्सी जस्ता क्लब मा मिड्फिल्डरको भूमिका निर्वाह गरेका डेको ले, पोर्चुगलको लागि ७५ खेल खेले ।
December 23, 2024
एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा आइतवार सेभिल्लालाई ४-२ ले हराउँदै शीर्ष स्थानको एट्लेटिको मड्रिडमाथि दबाब बढाएको छ। केलियन एम्बाप्पे, फेडरिको भालभार्डे र रोड्रिगोले गोल गरेपछि रियलले ३४ मिनेटमा ३-० को अग्रता बनायो।एमबाप्पेले १० औं मिनेटमा गोल गरे। ला लिगामा उनको त्यो १० औं गोल हो। भालभार्डेले २० औं मिनेटमा गोल गर्दै अन्तर दोब्बर […]
December 23, 2024
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा ४ अंकको स्पष्ट अग्रता लिएको छ। लिभरपुलले आइतवार टोटेनहमलाई ६–३ गोलले हराएको हो । टोटेनहमको मैदानमा लिभरपुललाई सानदार जित दिलाउन लुइस डियाज र मोहम्मद सलाहले समान २ ,म्याक एलिस्टर र डोमिनिक सोबोस्लाईले समान १ गोल गरे। टोटेनहमका जेम्स म्याडिसन, डेजान कुलुसेभ्स्की र डोमिनिक सोलान्कीले गोल गरे । […]
December 22, 2024
हिमाल खरेल,बिर्तामोडप्रथम झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमवार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा […]