default_image

8 years ago

June 20, 2016

बराबरी खेल्दै फ्रान्स र स्विजरल्यान्ड अर्को चरणमा प्रवेश

72 views

0 Bookmark

नेपाली समय अनुसार आज बिहानै १२:४५मा भएको युरो कप अन्तर्गतको खेल मा स्विजरल्यान्डले फ्रान्सलाई ०-०को बराबरी खेल्दै अर्को चरणमा प्रबेश गरेका छन । फ्रान्स समुह बिजेता र स्विजरल्यान्ड उपबिजेता भएको हो ।

France vs Switzerland

बराबरी गरेको अवस्थामा समुह बिजेता बन्ने देखिएपछी फ्रान्सले आफ्ना केहि प्रमुख खेलाडिलाई सुरुवाती ११मा समावेश गरेको थिएन । पछिल्ला खेलका प्रमुख खेलाडिहरु पाएट, जिरुड, कन्टे लगाएतलाई आराम दिएको थियो ।  खेलको सुरुबाट हाबी देखिएको फ्रान्सले खेल भरी स्विजरल्यान्डलाई आफ्नो गोल पोस्टम प्रहार गर्ने मौका एक पल्टा पनि दिएन, फ्रान्सले भने नौ ५ चोटी बिपक्षिको पोस्टमा प्रहार गरेको थियो ।

समुह चरणको ३ खेलमा फ्रान्सले ७ अंक जोडेको थियो भने स्विजरल्यान्डले ५ अंक जोडेको थियो ।

November 18, 2024

नर्वेको जितमा हालाण्डको ह्याट्रिक

एजेन्सी – एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ । लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे । हालाण्डले २३औं र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए […]

November 18, 2024

फ्रान्ससँग इटालीको हार

एजेन्सी – युरोपेली नेसन्स कपमा आइतवार फ्रान्सले इटालीलाई ३-१ ले हराएको छ। लिग ए समूह २ बाट क्वाटरफाइनलमा पुगिसकेका दुई टोलीबीच नतिजापछि फ्रान्स समूह विजेता बनेको छ। एक गोलको अन्तरले पराजित भएको अवस्थामा इटाली समूह विजेता बन्ने समीकरण थियो। सानसिरोमा भएको खेलमा फ्रान्सका मिडफिल्डर रेबियटले २ गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। इटालीका […]

November 17, 2024

धर्वेन्द्रको ह्याट्रिकमा जावलाखेलको जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान धर्वेन्द्र कुँवरको ह्याट्रिकको सहयोगमा जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु १८ युथ लिगमा सहज जित दर्ता गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतवार जावलाखेलले सातदोबाटो युथ क्लबविरुद्ध ४-१ को जित हासिल गरेको हो । जावलाखेलका लागि अर्को गोल प्रशान्त तामाङले गरे । सातदोबाटोका लागि निसप्रकाश बरालले […]

Success

Thank you for your time.