default_image

9 years ago

June 20, 2016

बराबरी खेल्दै फ्रान्स र स्विजरल्यान्ड अर्को चरणमा प्रवेश

97 views

0 Bookmark

नेपाली समय अनुसार आज बिहानै १२:४५मा भएको युरो कप अन्तर्गतको खेल मा स्विजरल्यान्डले फ्रान्सलाई ०-०को बराबरी खेल्दै अर्को चरणमा प्रबेश गरेका छन । फ्रान्स समुह बिजेता र स्विजरल्यान्ड उपबिजेता भएको हो ।

France vs Switzerland

बराबरी गरेको अवस्थामा समुह बिजेता बन्ने देखिएपछी फ्रान्सले आफ्ना केहि प्रमुख खेलाडिलाई सुरुवाती ११मा समावेश गरेको थिएन । पछिल्ला खेलका प्रमुख खेलाडिहरु पाएट, जिरुड, कन्टे लगाएतलाई आराम दिएको थियो ।  खेलको सुरुबाट हाबी देखिएको फ्रान्सले खेल भरी स्विजरल्यान्डलाई आफ्नो गोल पोस्टम प्रहार गर्ने मौका एक पल्टा पनि दिएन, फ्रान्सले भने नौ ५ चोटी बिपक्षिको पोस्टमा प्रहार गरेको थियो ।

समुह चरणको ३ खेलमा फ्रान्सले ७ अंक जोडेको थियो भने स्विजरल्यान्डले ५ अंक जोडेको थियो ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.