default_image

9 years ago

September 1, 2015

फुटबल राष्ट्रिय टोली भारतबाट फर्कियो

104 views

0 Bookmark

१५ भाद्र, काठमाडौँ | हाम्रो खेलकुद संवाददाता

भारत संग गोलरहित बराबर खेलेको नेपाली राष्ट्रिय फुटबल टोली आज नेपाल फर्केको छ|

Nepal National Football Team

फुटबल राष्ट्रिय टोली भारतबाट फर्कियो

पुणेबाट दिल्ली हुँदै नेपाल फर्केको टोलीका सम्पुर्ण सदस्य नेपाल आइपुगेका छन्|

दुई समुह गरेर पुणेमा भेट भएको टोलीका सम्पुर्ण सदस्य आज नेपाल फर्किएका हुन्| यु १९ टोलीका चार सदस्य भाद्र १३ गते भारत लागेका थिए भने बाँकि सदस्य भाद्र १०मा भारत प्रस्थान गरेका थिए|

यु१९का तिन सदस्य सुरुवात गरेको खेलमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो| सोहि खेलमा भरत शाह, सुशील केसी र नवयुग श्रेष्ठले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए|

November 23, 2024

चेल्सीले लेस्टरलाई हरायो

एजेन्सी – इङ्लिस प्रिमियर लिगमा शनिवार चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोल चेल्सी विजयी भएको हो। प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो। किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। १५औं मिनेटमै फर्नान्डेजकै क्रसमा ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो । ७५औं मिनेटमा […]

November 23, 2024

सरस्वती क्लबले थ्री बाइथ्री स्ट्रिट विश्व फुटबल च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले थ्री बाइ थ्री स्ट्रिट विश्व फुटबल च्याम्पियनसिप खेल्ने भएको छ । ‘बी’ डिभिजन सरस्वती क्लबको प्रतिनिधित्व गर्दै पानमा नेपालका खेलाडीले चीनको क्विन्डहोमा मंसिर ११ देखि १६ गतेसम्म हुने च्याम्पियनसिप खेल्न लागेको हो । विश्व फुटबल महासंघ (फिफा) अन्तर्गत आइएसएफएले सञ्चान गर्ने यस च्याम्पियनसिपमा आयोजक चीनसहित २४ देशको सहभागिता […]

November 23, 2024

रोनाल्डोको गोलको बाबजुद अल नासारको हार

एजेन्सी – अग्रता जोगाउन नसक्दा साउदी प्रो लिगमा अल नासार पराजित भएको छ। अल कादसियाले अल नासरविरुद्ध २-१ ले जित निकालेको छ । किङ्ग साउदी युनिभर्सिटी स्टेडियममा शुक्रवार अल नासरले सुरुवाती अग्रता लिएको थियो । खेलको ३२औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाए। तर, त्यसको ५ मिनेटपछि अल कादसियाका जुलियन क्विनोन्सले […]

Success

Thank you for your time.