default_image

9 years ago

June 18, 2016

पेरुलाई टाइ ब्रेकरमा हराउदै कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनल प्रवेश

96 views

0 Bookmark

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा गोल गर्न नसके पछी टाइ ब्रेकरबाट नतिजा निकल्दै कोलम्बिया कोपा अमेरिकाको सेमी फाइनल प्रवेश गरेको छ  ।

Colombia

२००१ मा कोपा अमेरिका जित्न सफल कोलम्बियाको यो २००४ पछीको पहिलो सेमी फाइनल यात्रा हो । कोलम्बियाले अब मेक्सिको र साबिक बिजेता चिले बिचको बिजेतासँग सेमिफाइनलमा भिड्ने छ ।

पेरुकालागी मिगेल ट्रौगोको पेनल्टी आर्सनलका किपर ओस्पिनाले बचाएपछी कृस्टियन चिउभाको प्रहार क्रसबार माथी आकाशिए पछी कोलन्बियाको जित पक्का भएको हो । कोलम्बियाकोलागी रोड्रीगेज , क्वार्डाडो , मोरेनो र पेरेज सबैले पीनाल्टी मार्फत गोल गरे ।

कोलोम्बियाको जितमा नायक साबित भएका ओस्पिनाले खेलका दौरान अतिरिक्त समयको दोस्रो हाल्फको अन्तिम मिनेटमा उत्कृष्ट बचाउ गर्दै कोलोम्बिया लाई जोगाएका थिए ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.