5 years ago
November 7, 2019
नेपाल विरुद्ध म्यानमार
प्रत्यक्ष प्रसारण
मिडफिल्डमा कप्तान सुजल श्रेष्ठलाई सन्तोष तामाङ, रवि पासवान, तेज तामाङ र अन्जन विष्टले साथ दिनेछन् । पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङको अनुपस्थितिमा विकेश कुथुले गोलरक्षकको जिम्मेवारी सम्हाल्नेछन् । रक्षापक्तिममा अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल र दीनेश राजवंशी रहेका छन् ।
योहान कालिनले विमल घर्तीमगरलाई अग्रपक्तिको जिम्मा दिएका छन् । नेपाल म्यानमारविरुद्ध ४–५-१ को रणनीतिमा उत्रनेछ । नेपाल विश्वकप छनोटको तयारीस्वरुप म्यानमार पुगेको हो । आजै मात्र एन्फाले कुवेतविरुद्ध हुने खेल रंगशाला तयार नहुँदा न्युट्रल भेन्युका रुपमा भुटानमा गर्न प्रस्ताव गरेको जानकारी दिएको छ ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]