default_image

5 years ago

November 2, 2019

उत्कृष्ट पुनरागमनका साथ लिभरपुलको जित

87 views

0 Bookmark

एजेन्सी – लिभरपुलको प्रिमियर लिगमा सानदार प्रदर्शनलाई निरन्तरता दिएको छ । खेलको अन्तिम ८ मिनेटमा २ गोल गर्दै लिभरपुलले साउथह्यान्टनलाई २–१ ले हराउँदै शीर्षस्थानमा अझै मजबुद बनेको छ ।

इन्जुरी समयमा साडियो मानेले हेडमार्फत गरेको गोलमा लिभरपुल विजयी भएको थियो । उनले इन्जुरी समयको चौथो मिनेटमा गोल गरेका थिए । त्यसअघि ८७ औं मिनेटमा एन्डी रोर्बेट्सनले हेडमार्फत बराबरी गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए । एस्टन भिल्लाले पहिलो हाफमा नै अग्रता लिएको थियोउ ।

२१ औं मिनेटमा ट्रजुगेटको गोलबाट एस्टन भिल्लाले घरेलु मैदानमा अग्रता लिएको थियो । शीर्षस्थानको लिभरपुलको ३१ अंक पुगेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा लिभरपुलको ६ अंक बढी छ । उत्कृष्ट पुनरागमनका साथ सिटीले साउथ ह्याम्टनले २–१ ले विजयी भएको थियो ।

प्रिमियर लिगमा शनिबारको खेल

एएफसी बोर्नमाउथ १–० म्यानचेस्टर युनाइटेड

आर्सनल १–१ वल्भरह्याम्टन वान्डरर्स

एस्टन भिल्ला १–२ लिभरपुल

ब्रिगटन एन्ड होभ अल्बियन २–० नर्विच सिटी

म्यानचेस्टर सिटी २–१ साथह्याम्टन

सिफिल्ड युनाइटेड ३–० बनर्ली

वेष्ट हम युनाइटेड २–३ न्युक्यासल

March 3, 2025

सुनगाभा सैनामैना गोल्ड कप सुरु हुँदै

सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]

March 3, 2025

मछिन्द्र र आर्मीले आज केपी ओली कपको फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]

March 3, 2025

बार्सिलोना पुनः ला लिगाको शीर्ष स्थानमा

एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको‌ शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]

Success

Thank you for your time.