10 years ago
September 1, 2015
पुनरावेदन आदालतले एन्फाको वार्षिक साधारण सभा रोक्न आदेश दिएको छ । एन्फाको वार्षिक साधारण सभा भोलि हुने तय गरिएको थियो ।
एन्फाका दुई उपाधक्ष्य कर्मा छिरिङ्, बिजय नारायण मानन्धर र सदस्य पन्कज नेम्वाङ्ले दाएर गरेको रिटको सुनुवाइ गर्दै पुनरवेदन अदालतले साधारण सभा रोक्का गर्ने आदेश दिएको हो ।
कर्म, बिजय र पन्कंजले बिधान अनुसार ६० दिन अगाडी जानकारी नदिएको भनेर रिट दाएर गरेका थिए । एन्फाको कार्यसमितिमा भएपनी जानकारी नदिएको उनिहरुको जिकिर थियो ।
वार्षिक साधारण सभाकै तयारीको लागि आज एन्फामा बैठक पनि बसेको थियो ।
April 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगको शीर्ष टोली प्लानिङ ब्वाइज शतप्रतिशत जित निकाल्न चुकेको छ। लगातार ६ खेलमा जित हात पारेको प्लानिङ ब्वाइजलाई आज ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले गोल रहित बराबरीमा रोकेको हो। एन्फा कम्पलेक्समा भएको खेलमा प्लानिङ ब्वाइज लगातार सातौं जित निकाल्ने दाउमा थियो। तर बिबिसीले त्यसो हुन दिएन। जारी लिगमा […]
April 22, 2025
एजेन्सी – नटिङ्घम फरेस्टले टोटनहम हट्स्परमा २-१ को कठिन जितसँगै प्रिमियर लिगको तेस्रो स्थानमा पुनः उक्लिएको छ । एलिएट एन्डरसन र क्रिस वुडले पहिलो हाफमा गरेको गोलले नटिङ्घमले तेस्रो खेलमा पहिलो जित निकालेको छ। यस अघि टोलीले दुई खेलमा हार बेहोरेको थियो। एन्डरसनले पाँचौ र वुडले १६ औं गोल गरेका हुन्। उनको त्यो १९ औं […]
April 21, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबनेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। अन्तिम क्वाटर फाइनल खेलमा आज कर्णाली प्रदेश प्रदेश फुटबल संघलाफ ६-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो। खेलको १८ औं मिनेटमा कर्णालीकी टिना रावतको आत्मघाती गोलबाट एपिएफले अग्रता लियो । ३५ औं मिनेटमा एपिएफकी रेनुका नगरकोटेले […]