default_image

9 years ago

June 15, 2016

ललित स्मृति फुटबलमा मनिषाको सम्झना

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –

अघिल्लो महिना आफ्नै घरमा मृत अवस्थमा भेटिएकी मनिषा घर्तीमगरलाई हिजो ललित स्मृति फुटबल प्रतियोगिताको खेल अघि सम्झना गरियो ।

RIP Manisha Gharti Magar

ललित स्मृतिमा मंगलबार जावलाखेल युथ क्लबसँगको खेलअघि त्रिभुवन आर्मी क्लबका खेलाडीले मनीषाको सम्झनामा ब्यानर प्रदर्शन गरेका थिए । राष्ट्रिय फुटबल टोलीका स्टार बिमल घर्ती मगरकी बहिनी गत महिना मृत अवस्थामा आफ्नो घरमा भेटिएकी थिइन् । उनले आत्मा हत्या गरेको वा हत्या गरिएको अहिले सम्म थाहा हुन सकेको छैन ।

बेल्जियममा रहेका बिमल घर्ती मगर घटना भएको दोस्रो दिननै नेपाल आएका थिए । बिमल ले निरन्तर दोषिलाई करबाही माग गर्दै आएका छन ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.