5 years ago
October 8, 2019
सुबास हुमागाईं, सिड्नी
विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको तेस्रो खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली अहिले अष्ट्रेलियामा छ । क्यानबेरामा बिहिबार अष्ट्रेलियाविरुद्ध हुने खेलका लागि नेपाल खेलको एक साताअघि सिड्नी आइपुगेको हो ।
नेपाली टोलीले आज क्लोज क्याम्प रहेको सिड्नी स्पोर्ट्स एकेडेमी एन्ड रिक्रियसन सेन्टरमा दशैंको टिका थापेको छ । स्थानीय समयअनुसार शुभसाइत समेत रहेको विहान ८ बजे टोलीले टिम म्यानेजर मधुसुदन उपाध्यायको हातबाट टिका थापेको हो । टोली टिका थापे लगत्तै क्यानबेरा प्रस्थान गरेको छ । टोलीले आज र भोली त्यहाँ प्रशिक्षण गर्नेछ ।
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]