default_image

9 years ago

June 11, 2016

पिएसजि नेमार किन्न आतुर

106 views

0 Bookmark

फ्रान्सको लिग बिजेता ज्लाटन इब्राहिमोविकको सट्टामा बार्सिलोनाबाट नेमारलाई किन्न आतुर रहेको कुरा डेली मेलले जनाएको छ ।

Neymar

पेरिस सेन्ट्-जर्मैन नेमारलाई प्यारिस ल्याउन विश्व रेकर्ड १५३ मिलियन पाउण्ड (२२ अर्ब नेपाली रुपैया ) सम्म खर्चिन तयार रहेको छ ।

नेमार बार्सिलोनामा खुशी रहेको , तर प्यारिस जस्तो शहरमा बसेर पिएसजि जस्तो टिम सङ खेल्ने हरेक खेलाडिको सपना हुने , त्यस्ले नेमार लाई पनि आकर्शित गर्न सक्ने कुरा नेमारको एजेन्टले जनाएका छन।

तसर्थ नेमारको एजेन्टको यो सङ्केतले नेमारको बार्सिलोनामा भविश्य पक्का नरहेको कुरा जनाउछ ।

नेमारलाई म्यान्चेस्टर युनाइटेडले पनि ल्याउन चाएको तर बेलायतको कर व्यवस्थापन नियमले युनाइटेड लाई असजिलो हुने कुरा पनि डेली मेलले जनाएको छ ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.