default_image

8 years ago

June 9, 2016

यस्तो ट्राउजर लगाउदा ईरानि किपरलाई ६ महिना प्रतिबन्ध

62 views

0 Bookmark

ईरान राष्ट्रिय फुटबल टोलिबाट ३ खेल खेली सकेका गोल किपर सोशा मकिनी लाई ईरान फुटबल संघ ले ६ महिना प्रतिबन्ध लगाएको छ  ।

इरानमा कपडामा सख्त नियम भएकोले गर्दा उनले लगाएको पहेलो ट्राउजरमा अनुपयुक्त आचरण देखाउदै उनलाई ६ महिना प्रतिबन्ध लगाइएको हो  ।

२९ बर्षिय गोल किपर लाई यस अघी जनवरी मा महिला सङ फोटो खिचेको भनेर ते ह रान को अदालत पनि लागिएको थियो  ।

Iran goalkeeper trouser

November 16, 2024

उरुग्वेसँग कोलम्बियाको हार

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]

November 16, 2024

रोनाल्डोको २ गोलसँगै पोर्चुगल क्वाटरफाइनलमा

एजेन्सी – क्रिस्टियानो रोनाल्डोको २ गोलसँगै पोर्चुगल फराकिलो जितका साथ नेसन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहँदै क्वाटरफाइनल पुगेको पोर्चुगलले शुक्रवार पोल्यान्डलाई ५-१ ले हरायो । मैदानमा भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोबाहेक राफेल लेओ, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले गोल गरे । पोर्चुगल लिग ए को समूह १ मा ५ खेलमा […]

November 15, 2024

इङ्ग्ल्यान्ड र नर्वेको जित

एजेन्सी – इंग्ल्यान्ड र आयरल्याण्डले नेसन्स लिगमा बिहीवार विजयी छन् । लिग बी समूह २ को खेलमा इंग्ल्यान्डले ग्रिसलाई ३-० ले हरायो । ओली वाट्किन्सले सातौं मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए। ७७ औं मिनेटमा ग्रिसका गोलकिपर ओडेसेस भ्लाचोडिमोसको आत्मघाती गोलमा इङ्ग्ल्यान्डको अग्रता दोब्बर भयो। कर्टस जोन्सले ८३ औं मिनेटमा गोल गरेपछि इङ्ग्ल्यान्डको जित सहज […]

Success

Thank you for your time.