default_image

8 years ago

June 7, 2016

अर्जेन्टिना र चिली भिड्दै

140 views

0 Bookmark

आज हुने कोपा अमेरिकाको दोस्रो खेलमा अर्जेन्टिना र चिली भिड्दै छन । आजै भएको पहिलो खेलमा पानमाले बोलेभियालाई २-१ले पराजित गरेको छ । दोस्रो खेल नेपाली समय अनुसार बिहान ७:४५मा सुरु हुनेछ । अगिल्लो चोटी फाइनल पुगेका दुई टोली बिचको खेललाई निकै महत्वका साथ हेरिएको छ । 

chile vs argentina

आगिल्लो चोटी फाइनलमा चिल्ली सँग पराजित भएको अर्जेन्टिनाले सन १९९३मा कोपा अमेरिका जिते पश्चात कुनै पनि उपाधि हात पार्न सकेको छैन र सोही कुरालाई मध्य नजर गर्दै कोच सबेलाले आफ्नो प्रमुख खेलाडिहरु कसैलाई पनि लामो घरेलु सिजन पश्चातपनी बिश्राम दिएका छैनन ।  मेस्सीले हल्का चोटको कारणले सुरुवात गरेनन ।

चिली भने अहिले निकैनै खराब फर्मबाट गुज्रीरहेको छ, पछील्लो चोटो उपाधि जिताउने कोच जर्जीओ सम्पाओलिले आएका पिजिको नेतृत्वमा खेलेको ५ खेलमा ४मा पराजित भएको छ ।

चिलीको सुरुवाती ११: ब्राभो; इस्ला, मेडल, जारा, मेना; दियाज, भिडाल, आरङगुइज; सान्चेज, भार्गास, बेउसेजुर

अर्जेन्टिना सुरुवाती ११: रोमेरो; मेर्काडो, ओटामेन्डी,मोरि, रोहो; फर्नान्डेज, मास्केरानो, बनेगा; गाइतान, हिगुइन, डि मरिया   

November 17, 2024

धर्वेन्द्रको ह्याट्रिकमा जावलाखेलको जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान धर्वेन्द्र कुँवरको ह्याट्रिकको सहयोगमा जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु १८ युथ लिगमा सहज जित दर्ता गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतवार जावलाखेलले सातदोबाटो युथ क्लबविरुद्ध ४-१ को जित हासिल गरेको हो । जावलाखेलका लागि अर्को गोल प्रशान्त तामाङले गरे । सातदोबाटोका लागि निसप्रकाश बरालले […]

November 17, 2024

जर्मनी र नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र […]

November 16, 2024

रोहित र जिलेस्पीको गोलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]

Success

Thank you for your time.