default_image

9 years ago

June 7, 2016

अर्जेन्टिना र चिली भिड्दै

173 views

0 Bookmark

आज हुने कोपा अमेरिकाको दोस्रो खेलमा अर्जेन्टिना र चिली भिड्दै छन । आजै भएको पहिलो खेलमा पानमाले बोलेभियालाई २-१ले पराजित गरेको छ । दोस्रो खेल नेपाली समय अनुसार बिहान ७:४५मा सुरु हुनेछ । अगिल्लो चोटी फाइनल पुगेका दुई टोली बिचको खेललाई निकै महत्वका साथ हेरिएको छ । 

chile vs argentina

आगिल्लो चोटी फाइनलमा चिल्ली सँग पराजित भएको अर्जेन्टिनाले सन १९९३मा कोपा अमेरिका जिते पश्चात कुनै पनि उपाधि हात पार्न सकेको छैन र सोही कुरालाई मध्य नजर गर्दै कोच सबेलाले आफ्नो प्रमुख खेलाडिहरु कसैलाई पनि लामो घरेलु सिजन पश्चातपनी बिश्राम दिएका छैनन ।  मेस्सीले हल्का चोटको कारणले सुरुवात गरेनन ।

चिली भने अहिले निकैनै खराब फर्मबाट गुज्रीरहेको छ, पछील्लो चोटो उपाधि जिताउने कोच जर्जीओ सम्पाओलिले आएका पिजिको नेतृत्वमा खेलेको ५ खेलमा ४मा पराजित भएको छ ।

चिलीको सुरुवाती ११: ब्राभो; इस्ला, मेडल, जारा, मेना; दियाज, भिडाल, आरङगुइज; सान्चेज, भार्गास, बेउसेजुर

अर्जेन्टिना सुरुवाती ११: रोमेरो; मेर्काडो, ओटामेन्डी,मोरि, रोहो; फर्नान्डेज, मास्केरानो, बनेगा; गाइतान, हिगुइन, डि मरिया   

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.