6 years ago
August 29, 2019
एजेन्सी – च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको ड्रमा स्पेनिस महारथी रियल म्याड्रिड र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) एकै समूहमा परेका छन् ।
इटालियन च्याम्पियन युभेन्टस र एटलेटिको म्याड्रिड पनि एकै समूहमा परेका छन् । स्पेनिस च्याम्पियन बार्सिलोनाको समूहमा बोरुसिया डर्टमुन्ड छ भने जर्मन च्याम्पियन बायर्न म्युनिख र टोटेनहम हट्सपर पनि समूह चरणमा आमनेसामने हुनेछन् । साविक विजेता लिभरपुल र नेपाली एकै समूहमा छन् ।
समूह चरणको ड्र :
समूह ‘ए’
पेरिस सेन्ट जर्मेन (पीएसजी)
रियल म्याड्रिड
क्लब ब्रुज
गालाटासारे
समूह ‘बी’
बायर्न म्युनिख
टोटेनहम हट्सपर
ओलम्पियाकोस
रेड स्टार बेलग्रेड (सेर्भेन जेभेद्जा)
समूह ‘सी’
म्यानचेस्टर सिटी
शाख्तार डोनेस्क
डिनामो जाग्रेब
एटलान्टा
समूह ‘डी’
युभेन्टस
एटलेटिको म्याड्रिड
बायर लेभरकुसन
लोकोमोटीभ मस्को
समूह ‘ई’
लिभरपुल
नेपोली
एफसी साल्जबर्ग
गेन्क
समूह ‘एफ’
बार्सिलोना
बोरुसिया डर्टमुन्ड
इन्टर मिलान
स्लाभिया प्राहा
समूह ‘जी’
जेनिट सेन्ट पिटर्सबर्ग
बेन्फिका
ओलम्पिक लियोन
आरबी लाइप्जिग
समूह ‘एच’
चेल्सी
आयाक्स
भ्यालेन्सिया
लोस्क लिल
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]