9 years ago
June 1, 2016
नेपाली राष्ट्रिय टिमका भुतपूर्व मुख्यकोच बाल गोपाल महर्जन बाङ्ग्लादेशी क्लबमा कोचको भूमिका निर्बाह गर्न बाङ्लादेश जादै छन । उनि कुन क्लब सम्हाल्ने बारे जनकारी दिनको लागि आज दिउसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछन।
बाल गोपाल महर्जनको नेतृत्वमा नेपाली यु-१९ राष्ट्रिय फूटबल टिमले साफ च्याम्पियन्शिप र राष्ट्रिय टोलिले बाङ्ग्बन्धु कप जितेको थियो । नेपालले दुइ दशक सम्म कुनै प्रतियोगिता जित्न नसकेपछी जितेको उक्त दुइ प्रतियोगितामा बाल गोपालले महत्वपूर्ण योगदान दिएका थिए ।
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]